हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

राजु तामाङ सर्वोत्कृट फुटलब खेलाडी घोषित , २५ लाख पाए

raju
जेष्ठ १८, २०७३- राजु तामाङ सर्वोत्कृट खेलाडी घोषित भएका छन् ।अखिल नेपाल फुटलब संघ (एन्फा)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । उनी त्रिभूवन आर्मीका खेलाडी हुन् ।

एन्फाले यसअघि सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, भूकम्पपछि खेलाडीले अपार्टमेन्टमा रुचि नदेखाएपछि नगद दिइएको हो ।

कार्यक्रममा भारतमा भएको साग खेलकुद र बंगबन्धु कपमा विजेता खेलाडीलाई ५–५ लाख रुपैयाँ गरि जनही १० लाख रुपैयाँ प्रदान गरिएको छ । सागमा उपविजेता नेपाली महिला टिमका खेलाडीले पनि जनही १ लाख रुपैयाँ पाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई वर्षपपछि नेपालमा हुने साग खेलकुदको तयारी सुरु गर्न आग्रह गरे । ‘पैसाका कारण कुनै तयारी रोकिंदैन,’ उनले भने, ‘तयारी सुरु गरिहाल्नुस् ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution