सिक्किममा नयाँ शक्ति गठन
नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज भारतको केन्द्रिय संयोजक मोहन राउतको पहलमा भारतको सिक्कममा अन्तरिम राज्य समिति गठन भएको भएको छ |
सिक्कममा राम शरण आचार्यको संयोजकमा ९ सदस्सीय गठन गरिएको छ | जसअनुसार –
१) सिक्किम राज्यका – संयोजक श्री राम शरण आचार्य
२)डिल्ली प्रसाद आचार्य
३)सेर बहादुर बडुवाल
४)धभॅ राज आचार्य
५)मोहन धिताल
६)यझ राज धिताल
७)राम कृण्ण शर्मा
८ )गोबिन्द धिताल
९ ) धमॅ धिता