भारतको कर्नाटकामा नयाँ शक्ति गठन
नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतको कर्नाटकामा राजेश रावलको संयोजकमा १३ सदस्यीय अन्तरिम परिषद गठन भएको छ |जसअनुसार समितिमा रहनु भएकाहरुको नामवली निम्न रहेका छन् |
१.संयोजक : राजेश रावल – ( बटालियन भि सि पुर्ब जन मुक्ति सेना नेपाल / बिप्लव माओवादी प्रबास उपब्युरो जिल्ला नम्बर – ४ कार्यालय सदस्य तथा कर्नाटकाराज्य सल्लाहकार सदस्य)
२.सदस्य : सत्यराज थापा ( पार्टी कार्यालय सदस्य तथा राज्य उपाध्यक्ष )
३. माइकल क्षेत्री ( पार्टी कार्यालय सदस्य तथा मोर्चा राज्य सचीव )
४.हर्क ब. साउद ( केन्द्रिय सदस्य प्रबासी नेपाली जनसमाज भारत )
५ . मिनेश रावल : ए माओवादी DCM )
६. टीका साउद ( राज्य सदस्य )
७. मीन गिरि ( एमाले )
८. मोहन गिरि ( बुद्धिजीवी )
९. ईश्वरी रावल थापा ( महिला )
१०. शान्ति राई ( महिला )
११. दर्शन खड्का ( ए माओवादी )
१२. कलक चलाउने कैलाश (XPLA)