भारतको चण्डीगढ्मा नयाँ शक्तिको समिति
काठमाडौं– नयाँ शक्ति नेपाल भारत शाखा अन्तर्गत अन्तरास्ट्रिय नेपाली समाज भारतको चण्डीगढ्मा २५ सदस्यीय अन्तरिम जिल्ला परिषद गठन भएको छ। नयाँ शक्ति नेपाल केन्द्रिय अन्तरिम परिषद सदस्य प्रेम नेउपाने जि र भारत प्रवासका अन्तरिम परिषद सचिवालय सदस्य प्रेम घताने जि को उपस्थितिमा गठन गरिएको हो । जस अनुसार –
संयोजक -अमर घर्ती
सह संयोजक – पवन नेपाली
सचिव-( अमीत बि. क.
सदस्य –
१ बिष्णु बि. क. अर्घाखाँची
२ निरज बि. क. अर्घाखाँची
३ बाबुराम बि.क.अर्घाखाँची
४ रमेश बि. क. रुपन्देही
५ चेतन बि.क. अर्घाखाँची
६ देवीलाल बि. क. रुपन्देही
७ मिलन बि. क. रुपन्देही
८ शोभाकर बि. क. अर्घाखाँची
९ कृष्ण बि. क.अर्घाखाँची
१० गोविन्द बि.क. अर्घाखाँची
११ दिल ब. बि. क.पाल्पा
१२ थम ब. बि. क.पाल्पा
१३ राजन बि. क.अर्घाखाँची अर्घाखाँची
१४ अमर घर्ती पाल्पा
१५ खगेन्द्र बि. क.रुपन्देही
१६ हरिश बि. क. पाल्पा
१७ थानेश्वर बि. क. अर्घाखाँची
१८ दल ब. रास्कोटी पाल्पा
१९ पुष्कर बि. क. अर्घाखाँची
२० शंकर बि. क. रुपन्देही
२१ पवन नेपाली अर्घाखाँची
२२ दीपक बि. क. अर्घाखाँची
२३ खिम ब. बि. क. रुपन्देही २४ दुर्गा बि. क. रुपन्देही
२५ रमेश बि. क. अर्घाखाँची