हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ग्यावा तामाङ उत्थान संघको प्रथम वृहत भेला सम्पन्न,अध्यक्षमा डि.वी. ग्यावा

ग्यबा

काठमाडौं – २०७३ जेष्ठ १५ गते (शनिवार) को दिन १८ जिल्लाका प्रतिनिधित्वहरु सहित रहेको ग्यावा तामाङ उत्थान संघको प्रथम वृहत भेला सम्पन्न भएको छ |

भेलाले डि.वी. ग्यावा|(इलाम) को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ | अन्य पदाधिकारीहरुमा क्रमश : उपाध्यक्ष – रोजन ग्यावा ह्रिस्याङ्गो (सिन्धुपाल्चोक) , उपाध्यक्ष – पदम बहादुर ग्यावा (झापा) , महासचिव – झलकमान ग्यावा (ओखलढुङ्ग) ,सचिव – बाबुराम ग्यावा (रामेछाप), कोषाध्यक्ष – तारा ग्यावा, ह्रिस्याङ्गो (सिन्धुपाल्चोक),सह–कोषाध्यक्ष – आशा ग्यावा (काठमाण्डौ)सदस्य – बिमला ग्यावा(रामेछाप),विक्रम ग्यावा(ललितपुर),इलक ग्यावा (रामेछाप),छिरिङ ग्यावा (काठमाण्डौ),काजीमान ग्यावा (संखुवासभा) , रामकाजी ग्यावा (नवलपरासी) , वीर बहादुर ग्यावा (चितुवन), म्हनिङ ग्यावा (सिन्धुपाल्चोक), टेक बहादुर ग्यावा (नुवाकोट) , तेजेन्द्र ग्यावा (इलाम), राम ग्यावा (मोरङ) , क्षेत्रमान ग्यावा(काभ्रे) , केशव ग्यावा (सर्लाही), तिलक ग्यावा (धनुषा) र नविन ग्यावा (दोलखा) रहेका छन् |

कार्यसमितिमा ३ जना सदस्यहरुलाई अर्को बैठकले मनोनयन गर्ने जनाएको छ |

gaa






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution