हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बोष्टन तामाङ समाजबाट धुर्मुस-सुन्तलीको पुनःनिर्माण अभियानलाई ६ लाख सहयोग

Dhurmus

बोष्टन, अमेरिका । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको गिरान्चौरमा चर्चित हाँस्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको गाउँका लागि अमेरिकाको बोष्टनमा रहेको तामाङ समाजले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत बर्ष गएको बिनासकारी भूकम्पबाट पुरै क्षतिग्रस्त बनेको गाउँ पुनःनिर्माण गर्न सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनलाई अनुमति दिएको छ ।
सोही भूकम्पका बेला बोष्टमा रहेका बिजय तामाङ र प्रेम तामाङ लगायतको अग्रसरतामा भूकम्पपीडितका लागि सहयोग रकम संकलन भएको थियो । तर, संकलित सहयोग रकम पिडीतकै हातमा पुग्ने विश्वास नभएपछि सो रकम नेपाल नपठाइ राखिएको थियो ।

‘धुर्मुस-सुन्तलीले आफै खटेर काम गरिरहेको देखेपछि उहाँको अभियानमा सहयोग गर्न यो रकम उहाँहरुलाई पठाइएको हो’ बिजय तामाङले  जानकारी दिए |
सो रकम शुक्रबार समरभिलस्थित प्रभु मनी ट्रान्सफरबाट धुर्मुस सुन्तली फाउण्डेनसका नाममा पठाइसकिएको र धुर्मुस अर्थात् सिताराम कट्टेललाई टेलिफोनमार्फत् त्यसबारे जानकारी गराइ सकिएको तामाङले जानकारी दिए ।

साथै उनीहरुले भूकम्प पिडीतका लागि भनेर उठाइएको यस्तो रकम धुुर्मुस सुन्तलीलाई पठाएर वास्तविक पिडीतसम्म रकम पुर्‍याउन प्रवासका अन्य संस्थाहरुलाई पनि आह्वान गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution