हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

समृद्धिले पत्रकार सम्मेलनमा भनिन्, ‘अब पहिचान र संघीयताबारे अध्ययन गर्छु’

samabridi
काठमाडौं, १४ जेठ । एउटा टेलिभिजन कार्यक्रममा ‘राई-लिम्बूहरुलाई हेर्नै मन परेन’ भन्ने अभिव्यक्ति दिएपछि चर्चामा आएकी गायिका समृद्धि राईले बल्ल कुरो बुझेजस्तो गरेकी छन् ।

उनले अब अाफूले पहिचान र संघीयकाबारे अध्ययन गर्ने बताएकी छन् । सामाजिक सञ्जालमा उनलाई बहिष्कार गर्नुपर्नेसम्मको भनाई आइरहेको बेला उनले शुक्रबार किरात राई यायोक्खा कोटेश्वरमा पत्रकार सम्मेलन गरी आफूले उप्रान्त सोचेर मात्रै बोल्ने र पहिचान र संघीयताबारे अध्ययन गर्ने बताएकी किरात राई पत्रकार संघले उल्लेख गरेको छ ।

किरात राईभित्रको वाम्बुले राई समुदायकी उनले अब वाम्बुले राईहरुको बाहुल्य क्षेत्र ओखलढुंगामा गएर वाम्बुले राईहरुको धर्म संस्कृति र भाषाबारे बृतचित्र निर्माण गर्ने प्रतिज्ञा समेत गरेकी छन् ।

‘तिमी को हौ थाहा छैन म चाहिँ नेपाली’ बोलको गीत रेकर्ड गराएका उनी नेपालमा किन पहिचान र अधिकारकाे राजनीति केन्द्रमा अाइरहेकाे छ ? र संघीयता किन आवश्यक छ ? भन्ने विषयमा खासै जानकार नभएको देखिएकी छन् ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले समेत समृद्धिको अभिव्यक्ति आएपछि उनले यसलाई एकल जातीय राज्य सत्ताले निर्माण गरेको ‘प्रडक्ट’को रुपमा व्याख्या गर्दै फेसबुकमा स्टाटस लेखेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution