हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ महिला घेदुङ चितवनको आयोजनमा धार्मिक स्थल अवलोकन कार्यक्रम सम्पन्न

ra

राजेश रुम्बा लामा , पुर्बी चितवन – २५६० औं बुद्ध जयन्तिको अवसर पारेर नेपाल तामाङ्ग महिला घेदुङ्ग जिल्ला कार्य समिति चितवनको आयोजनामा गत जेष्ठ ७ र ८ गते गरि दुइ दिने धार्मिक स्थल अवलोकन भ्रमण संम्पन्न भएको छ | उक्त क्रममा भ्रमण टोलीले विभिन्न बौद्ध धार्मिक स्थल स्वयम्भू,बौद्ध र काभ्रे जिल्लाको चर्चित धार्मिक स्थल नमो बुद्ध गरि तिन वटा बौद्ध धामको भ्रमण गरेका हुन् |

सोहि क्रममा भ्रमण टोलीले दोस्रो दिन काभ्रेको नमो बुद्धको प्राङ्गानमा एउटा ओपचारिक कार्यक्रम समेत गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल महिला घेदुंग चितवन जिल्ला अध्यक्ष आश माया तामाङ्गले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेपाल तामाङ्ग घेदुंग केन्द्रीय सदस्य घ्याम्जो थोकोर,अतिथिमा जिल्ला अध्यक्ष गोपी राज गालन रहनु भएको थियो | सोहि क्रममा कार्यक्रमका प्रमुख अतिथि थोकोरले नमो बुद्ध क्षेत्रको इतिहाँस र त्यहाँका बिषय बस्तु बारे भ्रमण टोलीलाई जानकारी गराउनु भएको थियो |

भ्रमण टोलीमा नेपाल तामाङ्ग महिला घेदुङ्ग चितवन जिल्ला कार्य समितिका अध्यक्ष आशा माया बोम्जन,उपाध्यक्ष दिल माया थिङ्ग,सचिब निलिमा गोंग्बा,कोषाध्यक्ष आइती माया दोङ्ग सह सचिब दुल माया बोम्जन लागएतले चितवन जिल्लाका विभिन्न स्थान बाट ५१ जना बृद्ध बृद्धा तामाङ्ग बा आमालाई समेत भ्रमणमा सामेल गराएका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution