हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

प्रहरी हवलदारकी श्रीमति लिएर नेपाल विद्यार्थी संघका नेता फरार

उदयपुर  – दुई सन्तानकी आमा शसस्त्र प्रहरी हवलदारकी श्रीमति लिएर नेपाल विद्यार्थी संघका एक नेता फरार भएका छन् ।  शसस्त्र प्रहरी बल त्रियुगा गुल्ममा कार्यरत टंक गिरीकी श्रीमतीलाई लिएर नेपाल विद्यार्थी संघका नि–वर्तमान सचिव विनोद कोईराला फरार भएका हुन् ।

गहिरो माया बसेपछि मानिसले जे पनि गर्न तयार हुन्छ भन्ने कुरालाई प्रष्ट पार्दै कोईरालाले उनकै घरमा डेरा बसेकी शसस्त्र प्रहरी हवल्दारकी श्रीमतीलाई भगाएका हुन् ।

२०७० सालमा सम्पन्न नेपाल विद्यार्थी संघको सचिवमा निर्वाचित कोईरालाले त्रियुगा नगरपालिका वडा नं १ बोक्सेमा आफ्नै घरमा डेरा गरि बसेकी हवल्दार गिरिकी श्रीमतीसँग लामो समय देखिको माया पिरतीलाई भागी विवाहमा परिणत गरे ।

सधै डिउटीमा जाने उनि श्रीमतिको चाल ठिक नभएपछि १५ दिन अघि झुक्याएर कोठामा पुग्दा कोठामा श्रीमति नभेटेपछि खोज्दै जाँदा घरवेटीको छोरा रंगेहात फेला पारेसँगै शसस्त्र हवल्दार छागाँबाट खसे जस्तै भएका थिए ।

एक छोरा र एक छोरीकी आमा परपुरुष सँग अनैतिक सम्बन्धमा रहेपनि साना नानीको मायाले श्रीमतिलाई केही नभनी घटना गुपचुप राखेपनि अहिले विद्यार्थी नेता र हवल्दारको श्रीमतिले गाईघाट छाडेपछि घटना सार्वजनिक भएको हो ।

खोटाङ्ग घर भएका प्रहरी हवल्दारको अहिले सम्मको कमाई र जायजेथा समेत श्रीमतिकै नाममा रहेकोले श्रीमतिको भन्दा पनि सम्पत्तीको चिन्ताले प्रहरी हवल्दारलाई सताएको छ । अहिले दुई सन्तान सहित उनी प्रहरी व्यारेकमै बस्न थालेका छन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution