बेहुली लिन जन्ती हिड्न लागेको बेहुलालाई पछारेर घोडा भागे पछि …..
बिबाहमा हात्ती तथा घोडामा सवार भएर बेहुला अफ्नाी हुनेबाला बेहुलीको घर जान पाउँदा बेग्ले मज्जा हुनेगर्छ । घोडामा सबार भएर जन्तीको अगिअगि पञ्चे बाजा पछि-पछि लाएर जान पाउँदा कसलाई पो रमाईलो नलाग्ला र ? तर बिबाहका लागि बेहुलीको घर जान लागेका बेहुलाले आफु सबार घोडालाई नियन्त्रणमा लिन नसक्दा उनी घोडाबाट फर्सी झै पछारिन पुगे भने चांही कस्तो होला ?