बाडुली लाग्दा कसरी रोक्ने ?
-अचानक मौसम परिवर्तन्, गर्मीमा चिसो खाँदा, चुरोट सेवन गर्दा तथा धेरै चिन्ता भए बाडुली लाग्न सक्छ ।
-बाडुली लाग्नासाथ एक गिलास चिसो पानी पिउनुपर्छ । यद्यपि यसरी पानी पिउँदा नाक बन्द गर्नुपर्छ ।
-बाडुली निरन्तरता लागिरहे एक चम्चा मह खानुपर्छ, जसले बाडुलीको समस्याबाट छुटकारा दिलाउँछ ।
-बाडुलीले सताए केही क्षणका लागि श्वास–प्रश्वास प्रक्रिया रोक्नुपर्छ ।
-आफ्नो औंलालाई मुखमा लगेर बन्द गर्दा पनि बाडुली रोक्न सहयोग मिल्छ |
-एजेन्सी