हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नेपालमा दक्षिण एसियाकै ठूलो रुख,प्रवद्र्धनका लागि अध्ययन सुरु

bar

दक्षिण एसियाकै ठूलो भएको दावी गरिएको धनकुटाको डाँडाँबजार गाविस लाप्चेटारस्थित बरको रुख प्रवद्र्धनका लागि अध्ययन सुरु भएको छ ।

दुई सय बर्षको अनुमान गरिएको सो रुखको प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने भन्दै जिल्ला विकास समिति धनकुटाले पर्यटनका साझेदारसागको सहकार्यमा यसको अध्ययन थालेको हो । जिबिसले लाप्चेटारसम्म सडक निर्माणको काम सुरु गरेको छ । यस्तै एसियाकै ठूलो भनि आधिकारिकता प्रमाणित गर्न सम्बन्धीत निकायमा पहल थालिएको धनकुुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताउनु भयो ।

सात रोपनी क्षेत्रफल जमिन ओगटेको ऐतिहासिक सो रुखको फेदको मोटाइ १९ मिटर छ भने २ सय भन्दा बढि मुलहाागाहरु रहेको स्थानीयको दावि छ । भेडेटार, नाम्जे, डााडाबजार र राजारानी पर्यटकिय श्रृखलाको बीचमा रहेको रुख हेर्न र सोध–अनुसन्धानका लागी बार्षिक ८ हजारको हाराहारीमा पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । गत बर्ष यो रुख हेर्न भारतबाट मात्रै दुई हजार पर्यटक लाप्चेटार पुगेका थिए ।

रुख हेर्न जानेको संख्या बढ्दै गएपनि खानेपानी, शौचालय र बिश्रामस्थल ब्यबस्थापन नहुादा आगन्तुकहरु समस्यामा पर्दै आएका छन् । @ रेडियो कान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution