हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दाजुभाइ भए दिदीबहिनीमा रुपान्तर

dd2

उनीहरुले सधैँ स्कर्ट लगाउन मन गरे र गुडिया खेलाउने बानी बसाए । तर उनीहरुले कसैलाई आफ्नो लैङगिक समस्याका विषयमा कति समस्या छ भनेर देखाएनन् । ओ हेरलीहाई दाजूभाईले अहिले मुख खोलेका छन् र अब महिला जसरी बस्ने आफ्नो पुरानो इच्छा सार्वजनिक गरेका छन् । दाई जेमी २३ वर्षका भए र भाई चोली २० वर्षका छन् । उनीहरु महिला बनेर जिउन चाहन्छन् र यसका लागि एकअर्कालाई सहयोग गर्छन् ।

भाई चोलीले दाजू जेमीलाई आफू पनि महिला बनेर बस्न रुचाउने बताएपनि उनीहरुले एक भएको महसूस गरे । आयरल्याण्डको डुब्लिनस्थित एक बारमा काम गर्दै आएका जेमि भन्छन्– ‘मलाई उसको रुची सुनेपछि हिम्मत र साहस आयो । हामी बच्चैदेखी एकसाथ थियौँ, तर हामी दुबैको रुची महिला बन्नु छ भन्ने एकअर्कालाई थाहा थिएन ।’

dd1

उनी एकअर्काबाट प्रभावित भएका मान्दैनन्– ‘मलाई लाग्दैन कि मेरो व्यवहारले उसलाई प्रभावित गर्यो । बरु हामी जन्मदैँ यस्तो व्यवहार लिएर जन्मिएका थियौँ । चोली मेरो सबैभन्दा ठूलो समर्थक र सहयोगी हो । हामी एकअर्कालाई आफ्नो रुचीमा सहयोग गर्छौं ।’

चोली हेयर डे«सिङका विद्यार्थी हुन् । उनी भन्छन्– ‘हामी दुबै ट्रान्सजेन्डर थियौँ । तर एकअर्कासँग हामीले यस विषयमा कहिल्यै मुख खोलेनौँ ।’

प्राय युवकहरुले बाल्यकालमा टिसर्ट र पेन्ट लगाएको सम्झन्छन् । तर ठीक विपरित बाल्यकालबाटै लामो कपाल पाल्ने र स्कर्ट लगाउने स्वभाव यि दाजूभाईको थियो ।
जेमीले १४ वर्षको उमेरपछि आफू समलिङगी गरेको पत्तो पाए । त्यस्तै चोलीले १३ वर्षको उमेरमा यस्तो महसूस गरे । जेमीले त्यसपछि समलिङगीहरुको बारमा काम गर्न थाले ।

dd

अहिले उनीहरुले शरिरमा महिलाको हार्मोन विकास गरेर महिला नै बन्ने योजना बनाएका छन् । उनीहरुको सोचाईमा ४७ वर्षकी आमा सराह पनि सकारात्मक छिन् । जेमी भन्छन्– ‘हाम्रो निर्णयपछि पनि आमाले छोरा गुमाएको महसूस गर्ने छैनन् किनकी हामी उही व्यक्ति हौँ । केवल, हाम्रो खुसी थपिएको हुनेछ ।’

-एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution