उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा इजरायल आउनु हुँदै
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा आज बेलुका इजरायल आईपुग्ने भएको छ | टर्कीको राजधानी इस्तानबुलमा संयुक्त राष्ट्रसंघीय विश्व मानवीय सम्मेलनमा सहभागी जनाएर इजरायल आउँन लाग्नु भएको छ |
इजरायलको प्रधानमन्त्रि बेन्जामीन नेतान्याहू संग भोलि जेरुशलममा भेटघाट कार्यक्रम रहेको नेपाली दुतावास इजरायल श्रोतबाट जानकारी प्राप्त भएको छ |