हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मकाउमा तामाङ घेदुङले २५६० औ बुद्ध जयन्ति भव्यताको साथ मनायो

makau g

मकाउ, चीन । मकाउ तामाङ  घेदुङको आयोजनमा  शान्तिका प्रतिक भगवान गौतम बुद्धको २५६०औं जन्म जयन्ति २१ मे  २०१६ (शनिवार)का दिन मकाउ पाकप छाव स्थित भगवान गौतम बुद्धको मन्दिरमा बिहान  धुप बत्ती र दीप प्रज्वलन गरी भव्यताको साथ मनाएको छ | भगवान गौतम बुद्धले मानव जीवनलाई सतमार्गमा लैजानका लागि दिएका उपदेशहरूलाई स्मरण गर्दै कार्यक्रम सुरू भएको थियो ।

बेलुका मकाउ फिसरम्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टमा मकाउमा रहेका नेपाली संस्थाहरूका प्रमुख साथै प्रतिनिधिहरू र मकाउमा कार्यरत रहेका नेपालीहरूलाई साथ कार्यक्रम संचालन गरीएको थियो । उक्त कार्यक्रममा अतिथीहरू गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश बरूवाल,नेपाल मैत्रीपूर्ण संघका अध्यक्ष हर्क बहादुर कुवर, तमु समाजका अध्यक्ष रामेन्द्र कुमार गुरूङ,”किराँत राई यायोक्खा मकाउ”का अध्यक्ष भीम कुमार राई, किराँत चुम्लुङ याक्थुमका अध्यक्ष अमारीका लिम्बु हुनु हुन्थ्यो भने उक्त कार्यक्रमको सभापतित्व मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले  गर्नु भएको थियो ।

कार्यक्रममा आआफ्नो मन्तव्य राख्ने क्रममा अतिथीहरूले भगवान गौतम बुद्धको बारेमा चर्चा गर्नुका साथै मकाउमा रहेका संघ संस्थाहरू एक आपसमा मिलेर अगाडी बढ्नु पर्छ भन्ने बारे प्रष्ट रूपमा ब्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ्ले बोल्ने क्रममा हामीहरूले भगवान गौतम बुद्धले दिनु भएका उपदेशहरूलाई पालना गर्न सकेमा मानव जीवनले शान्ति पाउने छ र हामी त्यस्तो भाग्यमानी देशका नागरीक हौ नेपाल जस्तो प्यारो शान्ति भूमिमा आज भन्दा २५६० बर्ष पहिले भगवान गौतम बुद्ध जन्मिएका थिए । यस्तो शान्ति भूमि ज्ञान भूमि देशका नागरीक भएको हुनाले हामीले बिश्व जनसमुदाय माझ भगवान गौतम बुद्धका बारेमा र उहाँले दिनु भएका सन्देशहरूलाई कुना कुना सम्म पुराउने प्रयास गर्नु पर्दछ भन्नु भयो साथै मकाउमा रहेका सम्पूर्ण नेपालीहरूको संघ संस्थाहरू एक आपसमा हातेमालो गरी अगाडी बढ्नु पर्छ भन्ने कुरामा पनि चर्चा गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका  उपाध्यक्ष सुरेन्द्र तामाङले गर्नु भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution