हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नयाँ शक्तिको पार्टी घोषणा मूल समारोह समिति गठन,खानामा के के ?

k

काठमाडौँ  – नयाँ शक्ति नेपालको संस्थापक सदस्य बनौ,  जेठ ३० गते काठमाडौँको दशरथ रंगशालमा जाऔ भन्ने मूल नारा सहित  जेठ ३० , ३१  र  ३२ गते ३ दिन सम्म चल्ने पार्टी घोषणा समारोहलाई व्यवस्थित गर्नको लागि डा. बाबुराम भटराईको  प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको अध्यक्षतामा पार्टी घोषणा समारोह व्यवस्थापन मूल समारोह उपसमितिहरु गठन गरिएका छन् | नयाँ शक्ति नेपाल द्वारा पार्टी घोषण कार्यक्रममा सहभागी र उपस्थितको लागि सम्पूर्ण राष्ट्रप्रेमी / सम्बृद्ध नेपाल एवं विकास प्रेमी जनसमुदायलाई हार्दिक निमन्त्रण गरिएको छ |

पार्टी घोषण अघि पार्टीको सदस्य लिनु भएका सम्पूर्ण सदस्यहरु पार्टीको संस्थापक सदस्य रहने यस अघि नै नयाँ शक्ति नेपालले घोषण गरी सकेको छ | संस्थापक सदस्यको लागि आज र अहिले अनि सदस्यता बन्न सक्नु हुनेछ |

भेलामा उपस्थित सम्पूर्ण सदस्यहरु द्वारा सामुहिक रुपमा सपथ ग्रहण गरी पार्टी घोषण हुने कार्यक्रम रहेको बताएको छ |

नेपाली कांग्रेसले  भर्खरै सम्पन्न गरेको महाधिवेशनमा खर्चिलो भोजनको व्यवस्था गरेकोले  नयाँ शक्तिले खानपिनमा कस्तो  के के परिकार राख्ने छन् र खर्च गर्छन भन्ने सबैको चासो रहेको छ |

पार्टी घोषणा समारोह व्यवस्थापन मूल समारोहको उपसमितिका संयोज तथा सदस्यहरु

k1

k2






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution