इजरायल – २५६० औ बुद्ध जयन्ति कार्यक्रमको लागि टि-शर्ट तयार
नेपाल आदिवासी जनजाती महासंघ ,इजरायलको आयोजनमा इजरायल स्थित अन्य १९ वटा संघसंस्थाको सहकार्य / सह-आयोजनामा यहि २१ मे २०१६ (शनिबार) तेलअविव शहर स्थित लेभेन्सकी पार्कमा बिहान ८ बजे देखि मनाउन गईरहेको २५६० औ बुद्ध जयन्ति कार्यक्रमलाई लक्षित गरी आयोजकले केहि संख्यामा टि-शर्ट तयारी गरेको छ | टि-शर्ट सिमित संख्यामा रहेको हुँदा इच्छुक महानुभावज्युहरुले आयोजक संस्थालाई यथासिघ्र सम्पर्क गर्न हुना अनुरोध गरेको छ |