हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

हिमालयन शेर्पा कल्चर इजरायलकाे दाेस्राे अधिबेशन सम्पन्न,छिरिङ डाेल्मा शेर्पा

sherpa2

शेर्पा जाति तथा समुदायको अाफ्नाे कला, भाषा, धर्म, संस्कृति, रीतिरिवाज , भेषभुषाकाे संरक्षण र सम्बर्द्धन गर्नकाे निमित्त बिगत २ बर्ष अगाडि बैदेशिक भुमि इजरायलमा स्थापना भएको हिमालयन शेर्पा साँस्कृतिक कला केन्द्रकाे शाखा हिमालयन शेर्पा कल्चर इजरायलकाे दाेस्राे अधिबेशन १६ मे २०१६  मा सम्पन्न भएको छ।

दाेस्राे अधिबेनबाट संस्थालाई  पुर्‍याउनु भएको याेग्दान, लगाब, दक्षता र अनुभवकाे अाधारमा सर्बसम्मत र निर्बिराेध रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा श्रीमती छिरिङ डाेल्मा शेर्पा ज्युलाई मनाेनित हुनु भएको  छ । वहाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति  गठन गरिएको छ |  जसअनुसार अध्यक्ष :- छिरिङ डाेल्मा शेर्पा
प्र. उपाध्यक्ष :- दिकिला शेर्पा, द्दि. उपाध्यक्ष :- निमु शेर्पा , सचिव :- दिकु शेर्पा ,सह-सचिव :- लाक्पा लामा शेर्पा ,काेषाध्यक्ष:-सुमी शेर्पा ,सह-काेषाध्यक्ष:- काण्डु शेर्पा , सदस्यहरु क्रमश  :- दावा शेर्पा गेल्मु शेर्पा,पासाङ फुटी शेर्पा , तेनु शेर्पा ,सुम्जाेक शेर्पा ,पासाङ डाेमा शेर्पा र शिक्षिका: दिकी शेर्पा रहनु भएको छ |

sherpa

यसै गरी सल्लाहकारमा  छिरिङ शेर्पा,दावा छिरिङ शेर्पा ,तेन्जिङ शेर्पा ,माया कान्छी शेर्पा ,डाेमा शेर्पा ,अाङछिरी शेर्पा ,ल्हमु छिरिङ शेर्पा र साेम्गी शेर्पा रहनु भएको का.सचिव अाङछिरी शेर्पाले जानकारी  दिनु भएको छ  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution