हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल आदिवासी जनजाति परिषद् युएईको कार्यसमिति पूनर्गठ्न

NEFIN Logoघनस्याम गुरुङ , युएई – नेपाल आदिवासी जनजाति परिषद् युएईको पूनर्गठ्न भएको छ । गत १३ मे शुक्रबार आबुधाबीको मुरुर कर्नेशपार्कमा परिषद्का अध्यक्ष मोहन कुमार तामाङको अध्यक्षता र प्रमुख संरक्षक हरि बहादुरं घर्ती मगर र संरक्षक सद्स्य दिपराज न्योहाङ्गको आतिथ्यतामा बसेको परिषद्को ८औं बैठकलें, परिषद्का केही सदस्यहरु युएईको भिषा क्यान्सिलगरी नेपाल फिर्ता गएको र केहि सद्स्यहरु काम व्यास्तताले निष्क्रिय रहेकोले, आवस्यकता अनुसार परिषद्लाई पूनर्गठन गर्दै विभिन्न महत्त्वपूर्ण निर्णय गरेकोछ।

पूनर्गठित कार्यसमिति निम्नानुसार रहेको छ:अध्यक्ष मोहन कुमार तामाङ, वरिष्ठ उपाध्य्क्ष भिम घिसिङ,उपाध्यक्ष गणेश थारु र मौसम सुब्बा , महासचिव केहरसिं श्रीस मगर,उपमहासचिव प्रभु चौधरी,कोषाध्यक्ष सुर्य कुमारी लामा तामाङ,सह-कोषाध्यक्ष प्रमिला थापा मगर,प्रवक्ता घनश्याम गुरुङ,अनुशासन विभाग प्रनुख माधव स्याङ्तान,सास्कृतिक विभाग प्रमुख आशा थापा मगर,संगठन विभाग प्रमुख मनिराज तामाङ,
सद्स्यहरु क्रमश: अरेह ब्लोन, निर्मल तामाङ,बिष्णु घर्तिमगर,अनिश तामाङ, माया थापा मगर,नरेन्द्र लिम्बु, टासी शेर्पा,सुशिला चौधरी,विवेक बुढा मगर, शुनिल राई र छिरिङ डोल्मा गुरुङ रहेका छन् |

त्यसैगरी बैठकले २२ औं विश्व आदिवासी दिवस भब्यरुपमा मनाउन उपाध्यक्ष मौसम सुब्बाको सम्योजकत्वोमा निम्ननुसारको ५ सद्स्य तैयारी समिती चयन गरेकोछ | सम्योजक उपाध्यक्ष मौसम सुब्बा,सद्स्य महासचिव केहरसिं श्रीस मगर,सुर्य कुमारी लामा,आशा थापा मगर र अरेह ब्लोन रहेका छन् |

साथै बैठकले अहिले राहधानी केन्द्रित पहिचान र अधिकार प्राप्तिको निम्ति भैरहेको ऐतिहासिक राष्ट्रिय आन्दोलनमा सम्पूर्ण सामाजिक न्यायका पक्षेधर उत्पीडित जाती, क्षेत्र, वर्ग र समुदायलाई आन्दोलनमा सरिक हुन र मन, वचन र कर्मले सहयोग पुर्याई आन्दोलन सफल बनाउन जोडदार आग्रह समेत गरेकोछ ।

प्रवक्ता घनस्याम गुरुङ्ले सन्चालन गरेको कार्यक्रमलाई उपाध्यक्ष मौसम सुब्बाले स्वागत गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution