हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सिड्नी तामाङ समाजको नयाँ कार्यसमिति गठन,अध्यक्षमा अरुण तामाङ

aus

 सिड्नी तामाङ समाज (एनएसडब्लु) को अध्यक्षमा अरुण तामाङ निर्वाचित भएका छन् । सन २००९ प्रवासमा तामाङ कला संस्कृतिको संरक्षणका लागि स्थापना भएको नयाँ कार्यसमिति चयन भएको हो ।

सहअध्यक्षमा सुन दोर्जे तामाङ, उपाध्यक्षमा दिल तामाङर सरस्वती लामा रहेका छन् । महासचिव किशोर तामाङ, सचिव प्रविन पाख्रिन, कोषाध्यक्ष योन्ज तामाङ, उप कोषाध्यक्षमा मोविन तामाङ रहेका छन् । कार्यसमितिमा १० जना सदस्यहरु रहने छन् ।

साथै संस्थाको सल्लाहकारको रुपमा निमा तामाङलाई नियुत्ति गरेको छ ।

नव निर्वाचित अध्यक्ष अरुण तामाङले प्रभावकारी योजना सहित नेपाली समाज र समूदायको लागि काम गर्ने बताएका छन् । नेपाली र तामाङ संस्कृति संरक्षण्का लागि आफ्नो भूमिका सक्रिय रहने दावी गरे ।

अष्टे«लियामा रहेका आम नेपाली र तामाङ समूदायलाई एकता गर्ने पहिलो अभियान रहेको बताए । यस्तै महासचिव किशोर तामाङले नेपालीको साँस्कृतिक कार्यक्रम, खेलकुद, आर्थिक सहयोग जस्ता कार्यक्रमम विगतमा पनि गर्दै आएकाले अहिले पनि थप प्रभावकारी ढंगले गर्ने बताए । @अन्नपूर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution