हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा २५६० औ बुद्ध जयन्ति भव्यताको साथ मनाइने, २० वटा संघसंस्थाको सहकार्य

बुद्ध

१६ मे २०१६ | बैदेशिक रोजगारको क्रममा इजरायल भूमिमा बसोवास गर्ने नेपाली  समुदायले  यहि  आउँदो  २१ मे  २०१६ (शनिबार)को दिन बिहान ८ बजे  देखि  तेलअविव  स्थित लेभेन्सकी पार्क २५६०औ बुद्ध जयन्ति भव्यताको साथ मनाउने  भएको छ | नेपाल  आदिवासी  जनजाती महासंघ,इजरायलको आयोजनमा हुना गईरहेको कार्यक्रमलाई इजरायलमा रहेको अन्य  १९ वटा  संघसंस्थाले हातेमालो गर्दै सह-आयोजकमा रहेर बुद्ध जयन्ति कार्यक्रमलाई भव्यताको साथ सफल बनाउने भएको छ |

सहआयोजकमा  तमु समाज इजरायल , ह्योल्मो समाज इजरायल,शेर्पा संघ इजरायल ,किंरात राई यायोक्खा नेपाल इजरायल ,किंरात याक्थुङ चुम्लुङ इजरायल(नेपाल),नेवा:खल इजरायल,नेपाल तामाङ घेदुङ इजरायल ,नेपाल मगर संघ इजरायल , पर्वत सेवा समाज नेपाल ,विश्व नेपाली साहित्य महासंघ इजरायल,हिन्दु जागरण अभियान नेपाल इजरायल ,नेपाली संङघीय समाज इजरायल रनमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायल,अन्तरास्ट्रिय नेपाली समाज इजरायल,(नयाँ शक्ति,नेपाल ) नारीका लागि नारी १ करोड १ रुपैया अक्षयकोष,इजरायल , झापाली समाज इज़रायल ,अन्तराष्ट्रीय नेपाली साहित्य समाज इज़रायल च्याप्टर,लुम्बिनी कपिलवस्तु दिबस अभियान इजरायल र अन्तराष्ट्रीय कलाकार मन्च इजरायल रहेका छन्  |

बुद्ध जयन्ति कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्यताको साथ सफल पार्न र  प्रशाद ग्रहण गर्नको लागि  इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution