हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बौद्ध स्थित गुम्बामा सागा दावा महा प्रणिाधान (मोन्लम)

काठमाडौँ – सागा दावा महा प्रणिाधान (मोन्लम) बौद्ध स्थित धाप्सङ रिन्पोछोको गुम्बामा आज देखि दुई  दिन सम्म जेष्ठ २ देखि ३ गते सम्म चार बौद्ध सम्प्रदायका भिक्षु भिक्षुणीहरु उपस्थिति भई यस मोन्लममा प्राथना गरि रहनु भएको छ । गत वर्ष झै यो वर्ष पनि नेपाल महाबौद्ध संघ द्वारा संसार, जगतका सम्पूर्ण प्राणीहरू आफना अज्ञानताका कारण सांसारिक दु:ख चक्रमा भ्रमित भई विभिन्न प्रकारका असाहय दु:ख पिडाहरू भोग्नुका सथै जन्म,ज़रा,बिमारी र मरणको चक्रबाट मुक्ति हुनको निम्ति, विश्वशान्तिका महानयाक एवं महाकरूणाका परममूर्ति शाक्यमुनि बुद्धको धर्म सन्देश विश्वका विभिन्न देशहरूमा प्रचार – प्रसार हुनका सथै यस प्रणिाधानको पुण्यबलले षष्टगतिका दु:ख बाट मुक्त भई निर्वाणको मार्ग पाउन सकुन् अनि सारा संसारमा बुद्ध भूमिमा रोग कष्ट, भय, आतंक अनिकाल,बाढीपहिरो भूकम्प जस्ता सबै प्राकृतिक प्रकोप शान्त होस् र संसारमा हरेक प्राणि लाई  दुख बाट मुक्त होस् भनि सम्पूर्ण भिक्षु भिक्षुणीहरुले आन्तरिक प्रार्थनाका साथ् यस सागा दावा प्रणिाधान (मोन्लम्) मुल आयोजक समिति नेपाल बौद्ध महासंघ द्वारा हरेक वर्ष बुद्ध जयन्ती अवसर परि पुजा गरिरहनु भएको छ | यस पुजाले गर्दा संसारमा भएको पापहरु नष्ट भई जगतको भलाई  हुने विश्वास लामा गुरुज्युहरु लिनु हुन्छ ।

– सुर्य चन्द






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution