हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायल ६८ औ स्वत्रन्त्र दिवस मनाउदै , संक्षेप्ता ऐतिहासिक जानकारी

israel
दिप्मा तामाङ
हैफा ,इजरायल

इजरायल आफ्नो ६८ औ  स्वतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजन गरी भव्यताको साथ मनाउने कार्यको थालनी भईसकेको छ  | यहि  आउँने १४ मे मुख्य दिन हो |

इजरायल राष्ट्र दक्षिण,पश्चिम एशियामा स्तिथ एउटा देश हो |यो राष्ट्र दक्षिण पुर्ब भूमध्य सागरको पुर्ब पट्टिको किनारमा अवस्तिथ रहेको छ | इजरायल राष्ट्रको उत्तरमा लेबनान ,पूर्वमा सिरिया जोर्डन र दक्षिण-पश्चिममा मिश्र रहेको छ |

मध्य पूर्वमा स्तिथ यो देश विश्व राजनीति र इतिहासको दृष्टिमा अत्यन्तै महत्वपूर्ण छ |इतिहास र प्राचिन धर्म ग्रन्थहरुको अनुसार युहुदीहरुको मूल निवास रहेको यस क्षेत्रको नाम ईसाइयत, इस्लाम र यहूदी, धर्महरुमा प्रमुख रुपमा लिने गरिन्छ |युहुदी मध्य -पुर्ब र युरोपको कैयो क्षेत्रमा फैलिएको थियो |उन्नीसवी शताब्दीको अन्तमा अनि त्यसै गरी बिसौ शताब्दीको पूर्वार्धमा यूरोपमा रहेका युहुदीहरु माथि गरिएको अत्याचारको कारण यूरोपीय (तथा अन्य) यहूदी आफ्नु क्षेत्रहरुबाट भागेर जेरुसलेम तथा त्यसको ओरोपरीको क्षेत्रमा बसोबास गर्न थाले यसै क्रममा सन् १९४८ मा आधुनिक इजरायल राष्ट्रको स्थापना भयो |

जेरुसलेम इजरायलको राजधानी हो तर अन्य महत्वपूर्ण शहरहरुमा तेलाबिभको नाम प्रमुख रुपमा लिन सकिन्छ | यहाँको प्रमुख भाषा इब्रानी (हिब्रु ) हो ,जो दायाँबाट बायाँ लेख्ने चलन छ |यहाँको बासिन्दालाई इजरायली भनिन्छ | इजरायल शब्दको प्रयोग बाइबल र यस भन्दा अघि देखि भएर आएको छ | बाइबलको अनुसार ईश्वरको फरिश्ता (दुत ) सित युद्ध गरे पश्चात जैकबको नाम इजरायल राखिएको थियो | यस इजरायल शब्दको प्रयोग त्यहि समय देखि वा (पहिला देखि )नै युहुदिहरुको भुमिको निम्ति गरिएको पाइन्छ |इजरायल दक्षिण पश्चिम एशियाको स्वतन्त्र राज्य हो ,जो १४ मे १९४८ ई को पैलेस्टाइन बाट ब्रिटिश सत्ताको समाप्ति पछि निर्माण भएको हो | यो राज्य रूम सागरको पूर्वी तटमा स्थित छ | यसको उत्तर तथा उत्तर पूर्वमा लेबनान र सीरिया, पूर्वमा जो र्डन, दक्षिणमा अकाबाको खाडी तथा दक्षिण पश्चिममा मिस्र रहेको छ यस राष्ट्रको क्षेत्रफल २०,७०० वर्ग किलोमीट रहेको छ । यसको मुख्य शहर तेलाबिभ हो भने र हैफा यसको अन्य मुख्य नगर हो |यहाको राष्ट्रिय भाषा इब्रानी (हिब्रु ) हो |

इज़रायलको तीन प्राकृतिक भाग छ जो एक अर्काको समांतर दक्षिण देखि उत्तर सम्म फैलिएको छ |

(१) रूमतटीय ‘शैरों’ तथा फिलिस्तियाको मैदान, जो अत्यधिक उर्वर छ तथा मक्का जो सब्जी, सुन्तला, अंगुर साथै केरा कृषि जन्य उपजको निम्ति निक्कै प्रसिद्ध छ |

(२ ) गैलिली, समारिया तथा जूडियाको पहाड़ी प्रदेश, जो तटीय मैदानको पूर्वमा २५ देखि ४० मील सम्म चौड़ाइ छ । जज़रील घाटी गैलिलीको उर्वरभुमिलाई समारिया तथा जूडिया देखि अलग राख्छ अनि तटीय मैदानलाई जार्डनको घाटीमा मिलाउने गर्छ | गैलिलीको उर्वरभूमि एवं जज़रील घाटी समृद्ध कृषि क्षेत्र हो जहाँ गहूँ, जौ, जैतून तथा सुर्ती (खैनी) को खेती हुने गर्छ । समारियाको क्षेत्र जैतून, अंगूर एवं अंजीरको निम्ति प्रसिद्ध छ |
(३ ) जार्डन रिफ्ट घाटी १०-१५ मील चौड़ीइ तथा अत्यधिक सुख्खात भुमि हो | यस ठाउँ स्थलखण्डको सब भन्दा तल्लो भू-भाग हो | जार्डन नदीको मैदानमा केराको खेति प्रचुर मात्रामा हुने गर्छ |

इज़रायलको दक्षिणी भागमा नेगेव नामक मरुस्थल छ जसको उत्तरी भागमा सिंचाई द्वारा कृषिको विकास गरिन्दैछ । यहाँ जौ, गहूँ, सूर्यमुखी, सब्जि एवं फल उब्जनी हुन्छ । सन्‌ १९५५ ई. मा इजरायलको नेगेवको हेलेट्ज़ नामक ठाउँमा सर्वप्रथम खनिज तेल पाएको थियो ।यस राज्यको अन्य खनिज पदार्थहरुमा पोटाश, नुन इत्यादि पनि रहेको छ |

प्राकृतिक साधनहरुको अभावमा इज़रायलको आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं लघु उद्योगहरु माथि आश्रित छ सिंचाई द्वारा सुखा क्षेत्रलाई कृषियोग्य बनाएको छ । अत: कृषिको क्षेत्रफल, सन्‌ १०६९-७० मा १०,५८,००० एकड़ थियो ।

तेल अवीव इज़रायलको प्रमुख उद्योग केन्द्र हो जहाँ लुगा /कपडा, काष्ठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरुको विकास भएको छ |हैफा क्षेत्रमा सीमेंट, तेल, मेशीन, रसायन, काँच एवं विद्युत्‌ बस्तुहरुको कारखाना रहेको छ । जेरुसलेम हस्तशिल्प एवं मुद्रण उद्योगको लागि विख्यात छ । नातान्य शहरमा हीरा तारशने (काट छाट)को काम हुने गर्छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution