हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायल ६८ औ स्वत्रन्त्र दिवस मनाउदै , संक्षेप्ता ऐतिहासिक जानकारी

israel
दिप्मा तामाङ
हैफा ,इजरायल

इजरायल आफ्नो ६८ औ  स्वतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजन गरी भव्यताको साथ मनाउने कार्यको थालनी भईसकेको छ  | यहि  आउँने १४ मे मुख्य दिन हो |

इजरायल राष्ट्र दक्षिण,पश्चिम एशियामा स्तिथ एउटा देश हो |यो राष्ट्र दक्षिण पुर्ब भूमध्य सागरको पुर्ब पट्टिको किनारमा अवस्तिथ रहेको छ | इजरायल राष्ट्रको उत्तरमा लेबनान ,पूर्वमा सिरिया जोर्डन र दक्षिण-पश्चिममा मिश्र रहेको छ |

मध्य पूर्वमा स्तिथ यो देश विश्व राजनीति र इतिहासको दृष्टिमा अत्यन्तै महत्वपूर्ण छ |इतिहास र प्राचिन धर्म ग्रन्थहरुको अनुसार युहुदीहरुको मूल निवास रहेको यस क्षेत्रको नाम ईसाइयत, इस्लाम र यहूदी, धर्महरुमा प्रमुख रुपमा लिने गरिन्छ |युहुदी मध्य -पुर्ब र युरोपको कैयो क्षेत्रमा फैलिएको थियो |उन्नीसवी शताब्दीको अन्तमा अनि त्यसै गरी बिसौ शताब्दीको पूर्वार्धमा यूरोपमा रहेका युहुदीहरु माथि गरिएको अत्याचारको कारण यूरोपीय (तथा अन्य) यहूदी आफ्नु क्षेत्रहरुबाट भागेर जेरुसलेम तथा त्यसको ओरोपरीको क्षेत्रमा बसोबास गर्न थाले यसै क्रममा सन् १९४८ मा आधुनिक इजरायल राष्ट्रको स्थापना भयो |

जेरुसलेम इजरायलको राजधानी हो तर अन्य महत्वपूर्ण शहरहरुमा तेलाबिभको नाम प्रमुख रुपमा लिन सकिन्छ | यहाँको प्रमुख भाषा इब्रानी (हिब्रु ) हो ,जो दायाँबाट बायाँ लेख्ने चलन छ |यहाँको बासिन्दालाई इजरायली भनिन्छ | इजरायल शब्दको प्रयोग बाइबल र यस भन्दा अघि देखि भएर आएको छ | बाइबलको अनुसार ईश्वरको फरिश्ता (दुत ) सित युद्ध गरे पश्चात जैकबको नाम इजरायल राखिएको थियो | यस इजरायल शब्दको प्रयोग त्यहि समय देखि वा (पहिला देखि )नै युहुदिहरुको भुमिको निम्ति गरिएको पाइन्छ |इजरायल दक्षिण पश्चिम एशियाको स्वतन्त्र राज्य हो ,जो १४ मे १९४८ ई को पैलेस्टाइन बाट ब्रिटिश सत्ताको समाप्ति पछि निर्माण भएको हो | यो राज्य रूम सागरको पूर्वी तटमा स्थित छ | यसको उत्तर तथा उत्तर पूर्वमा लेबनान र सीरिया, पूर्वमा जो र्डन, दक्षिणमा अकाबाको खाडी तथा दक्षिण पश्चिममा मिस्र रहेको छ यस राष्ट्रको क्षेत्रफल २०,७०० वर्ग किलोमीट रहेको छ । यसको मुख्य शहर तेलाबिभ हो भने र हैफा यसको अन्य मुख्य नगर हो |यहाको राष्ट्रिय भाषा इब्रानी (हिब्रु ) हो |

इज़रायलको तीन प्राकृतिक भाग छ जो एक अर्काको समांतर दक्षिण देखि उत्तर सम्म फैलिएको छ |

(१) रूमतटीय ‘शैरों’ तथा फिलिस्तियाको मैदान, जो अत्यधिक उर्वर छ तथा मक्का जो सब्जी, सुन्तला, अंगुर साथै केरा कृषि जन्य उपजको निम्ति निक्कै प्रसिद्ध छ |

(२ ) गैलिली, समारिया तथा जूडियाको पहाड़ी प्रदेश, जो तटीय मैदानको पूर्वमा २५ देखि ४० मील सम्म चौड़ाइ छ । जज़रील घाटी गैलिलीको उर्वरभुमिलाई समारिया तथा जूडिया देखि अलग राख्छ अनि तटीय मैदानलाई जार्डनको घाटीमा मिलाउने गर्छ | गैलिलीको उर्वरभूमि एवं जज़रील घाटी समृद्ध कृषि क्षेत्र हो जहाँ गहूँ, जौ, जैतून तथा सुर्ती (खैनी) को खेती हुने गर्छ । समारियाको क्षेत्र जैतून, अंगूर एवं अंजीरको निम्ति प्रसिद्ध छ |
(३ ) जार्डन रिफ्ट घाटी १०-१५ मील चौड़ीइ तथा अत्यधिक सुख्खात भुमि हो | यस ठाउँ स्थलखण्डको सब भन्दा तल्लो भू-भाग हो | जार्डन नदीको मैदानमा केराको खेति प्रचुर मात्रामा हुने गर्छ |

इज़रायलको दक्षिणी भागमा नेगेव नामक मरुस्थल छ जसको उत्तरी भागमा सिंचाई द्वारा कृषिको विकास गरिन्दैछ । यहाँ जौ, गहूँ, सूर्यमुखी, सब्जि एवं फल उब्जनी हुन्छ । सन्‌ १९५५ ई. मा इजरायलको नेगेवको हेलेट्ज़ नामक ठाउँमा सर्वप्रथम खनिज तेल पाएको थियो ।यस राज्यको अन्य खनिज पदार्थहरुमा पोटाश, नुन इत्यादि पनि रहेको छ |

प्राकृतिक साधनहरुको अभावमा इज़रायलको आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं लघु उद्योगहरु माथि आश्रित छ सिंचाई द्वारा सुखा क्षेत्रलाई कृषियोग्य बनाएको छ । अत: कृषिको क्षेत्रफल, सन्‌ १०६९-७० मा १०,५८,००० एकड़ थियो ।

तेल अवीव इज़रायलको प्रमुख उद्योग केन्द्र हो जहाँ लुगा /कपडा, काष्ठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरुको विकास भएको छ |हैफा क्षेत्रमा सीमेंट, तेल, मेशीन, रसायन, काँच एवं विद्युत्‌ बस्तुहरुको कारखाना रहेको छ । जेरुसलेम हस्तशिल्प एवं मुद्रण उद्योगको लागि विख्यात छ । नातान्य शहरमा हीरा तारशने (काट छाट)को काम हुने गर्छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution