नाबालक नशिव लामा तामाङको मृगौला प्रत्यारोपणका लागि सहयोगको अपिल
काभ्रे जिल्ला सर्स्युंखर्क गाविस वडा नं २,लामागाउँको बुबा चन्द्र ध्वज तामाङ र अामा कुसुम तामाङकी छोरा वर्ष ३ को नशिव लामा तामाङको मृगौला फेल भई दुुवै मृगौला नै फेर्नु पर्नु भएको हुदाँ घरको अार्थिक स्थिति नाजुक भएको हुनाले उपचार गर्नेलाई समस्या भएको हुदाँ परोपकारी एवं सहयोगी मन भएका देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अार्थिक सहयोग गरि यो नाबालक नशिव लामा तामाङको मृगौला प्रत्यारोपण गरी पुनर्जीवन दिलाई दिनको लागि सक्ने सम्मको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
सहयोगको लागि
हिमालयन बैंक लिमिटेडको खाता नं÷ (00403913870015)
अभिभावक
कर्म ध्वज तामाङ
सम्पर्क नं÷ 9841510660/9808331233 मा सम्पर्क गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु।