हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नयाँ शक्ति नेपालको पर्यटन परिषद् गठन (नामावली सहित)

t

काठमाडौं, वैशाख २५ – आंगिक संगठनको रुपमा पर्यटन ब्यबसायी तथा नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सदस्य सागर पाण्डेको नेतृत्वमा १५१ सदस्यीय नपाल पर्यटन परिषद्को घोषणा गरिएको छ |

राजधानीको ठमेलमा सनिबार डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निकट पर्यटन ब्यबसायी तथा पर्यटन पेशाकर्मीहरुको भेलाले उक्त परिसदको घोषणा गरिएको हो | भेलालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य केशब दाहाल, हिशिला यमी, डा.केशवमान शाक्य र कुमार पौडेलले सम्बोधन गर्नुभएको थियो |

t1

भेलालाई सम्बोधन गर्दै संयोजक सागर पाण्डेले मुलुकको आर्थिक मेरुदण्ड पर्यटन क्षेत्रलाई प्रमुख शहरमा मात्र सिमित नगरी देशै भरि विस्तार गर्नुपर्ने कुरा बताउनु भयो | साथै उक्त भेलाले १५१ सदस्यीय केन्द्रीय परिसद, ४१ सदस्यीय सचिवालय र त्यसै मातहत १२ विभाग पनि गठन गरिएको छ |

सचिवालय:
सागर पाण्डे – संयोजक
बि.एन. ढकाल
गोपाल बाबु श्रेष्ठ
डी.बि. लिम्बु
गोकुल केसी
राजा शाक्य
रमेश खतिवडा
भुबन आचार्य
बाबुकाजी सिटौला
कामि रेन्जी शेर्पा
शुरेश अमगाई
ठाकुर तिमल्सिना
नबराज गौली
भुमि लामा
प्रसन्न पौडेल
प्रकाश चन्द्र देवकोटा
चेबन देवकोटा
चित्र ब.गुरुङ
किरण धरेल
हरि धरेल
शोम प्रसाद भट्ट
सहदेव धमला
प्रकाश देवकोटा
उत्तम पोखरेल
श्रीराम घिमिरे
राम कुमार बाराकोटी
गोविन्द पन्त
नेत्र लाल बगाले
कृष्ण बहादुर परियार
बिनोद पाण्डे
राम चन्द्र धमला
राजेन्द्र रम्तेल
शुक्र कुमार श्रेष्ठ
डा.ज्ञानेन्द्र तुलाधर
विकास पाण्डे
मदन न्यौपाने

नामावली बिभाग:

रमेश खतिवडा – संगठन बिभाग
भुवन आचार्य – सूचना,प्रकाशन तथा प्रचारप्रसार बिभाग
बाबुकाजी सिटौला – आर्थिक व्यवस्थापन बिभाग
कामी रेन्जी शेर्पा- अन्तर्राष्ट्रिय बिभाग
शुरेश अमगाई – मस्यौदा तथा बिधान बिभाग
ठाकुर तिमिल्सिना – स्वास्थ्य तथा योग साधना बिभाग
नबराज गौली – खेलकुद तथा सांस्कृतिक बिभाग
भुमि लामा – संघसंस्था समन्वय बिभाग
प्रसन्न पौडेल – युवा पर्यटन बिभाग
प्रकाश चन्द्र देवकोटा – वातावरण तथा सरसफाई बिभाग
गोविन्द पन्त – अनुसाशन बिभाग
प्रकाश देवकोटा – पर्यटन नीति निर्माण बिभाग

@क्यापिटलखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution