हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति नेपालको पर्यटन परिषद् गठन (नामावली सहित)

t

काठमाडौं, वैशाख २५ – आंगिक संगठनको रुपमा पर्यटन ब्यबसायी तथा नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सदस्य सागर पाण्डेको नेतृत्वमा १५१ सदस्यीय नपाल पर्यटन परिषद्को घोषणा गरिएको छ |

राजधानीको ठमेलमा सनिबार डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निकट पर्यटन ब्यबसायी तथा पर्यटन पेशाकर्मीहरुको भेलाले उक्त परिसदको घोषणा गरिएको हो | भेलालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य केशब दाहाल, हिशिला यमी, डा.केशवमान शाक्य र कुमार पौडेलले सम्बोधन गर्नुभएको थियो |

t1

भेलालाई सम्बोधन गर्दै संयोजक सागर पाण्डेले मुलुकको आर्थिक मेरुदण्ड पर्यटन क्षेत्रलाई प्रमुख शहरमा मात्र सिमित नगरी देशै भरि विस्तार गर्नुपर्ने कुरा बताउनु भयो | साथै उक्त भेलाले १५१ सदस्यीय केन्द्रीय परिसद, ४१ सदस्यीय सचिवालय र त्यसै मातहत १२ विभाग पनि गठन गरिएको छ |

सचिवालय:
सागर पाण्डे – संयोजक
बि.एन. ढकाल
गोपाल बाबु श्रेष्ठ
डी.बि. लिम्बु
गोकुल केसी
राजा शाक्य
रमेश खतिवडा
भुबन आचार्य
बाबुकाजी सिटौला
कामि रेन्जी शेर्पा
शुरेश अमगाई
ठाकुर तिमल्सिना
नबराज गौली
भुमि लामा
प्रसन्न पौडेल
प्रकाश चन्द्र देवकोटा
चेबन देवकोटा
चित्र ब.गुरुङ
किरण धरेल
हरि धरेल
शोम प्रसाद भट्ट
सहदेव धमला
प्रकाश देवकोटा
उत्तम पोखरेल
श्रीराम घिमिरे
राम कुमार बाराकोटी
गोविन्द पन्त
नेत्र लाल बगाले
कृष्ण बहादुर परियार
बिनोद पाण्डे
राम चन्द्र धमला
राजेन्द्र रम्तेल
शुक्र कुमार श्रेष्ठ
डा.ज्ञानेन्द्र तुलाधर
विकास पाण्डे
मदन न्यौपाने

नामावली बिभाग:

रमेश खतिवडा – संगठन बिभाग
भुवन आचार्य – सूचना,प्रकाशन तथा प्रचारप्रसार बिभाग
बाबुकाजी सिटौला – आर्थिक व्यवस्थापन बिभाग
कामी रेन्जी शेर्पा- अन्तर्राष्ट्रिय बिभाग
शुरेश अमगाई – मस्यौदा तथा बिधान बिभाग
ठाकुर तिमिल्सिना – स्वास्थ्य तथा योग साधना बिभाग
नबराज गौली – खेलकुद तथा सांस्कृतिक बिभाग
भुमि लामा – संघसंस्था समन्वय बिभाग
प्रसन्न पौडेल – युवा पर्यटन बिभाग
प्रकाश चन्द्र देवकोटा – वातावरण तथा सरसफाई बिभाग
गोविन्द पन्त – अनुसाशन बिभाग
प्रकाश देवकोटा – पर्यटन नीति निर्माण बिभाग

@क्यापिटलखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution