हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा २५६० औं जन्म जयन्ती कार्यक्रम मनाउने तयारी तिब्र

buddha2556
“धार्मिक सहिष्णुता र समानता आजको आवश्यकता, विश्व शान्तिका लागी भगवान गौतम बुद्धको महावाणी अपरिहार्यता”हाम्रो गौरवशाली छाता संगठन “नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको मूल आयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको छ | सह-आयोजक संस्थाहरु तमु समाज इजरायल ,ह्योल्मो समाज इजरायल,शेर्पा संघ इजरायल , किंरात राई यायोक्खा नेपाल इजरायल ,किंरात याक्थुङ चुम्लुङ इजरायल(नेपाल),नेवा:खल इजरायल,नेपाल तामाङ घेदुङ इजरायल , नेपाल मगर संघ इजरायल , पर्वत सेवा समाज नेपाल,विश्व नेपाली साहित्य महासंघ इजरायल, हिन्दु जागरण अभियान नेपाल इजरायल ,अन्तरास्ट्रिय नेपाली समाज इजरायल,नेपाली संङघीय समाज इजरायल र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायल सह-आयोजकमा हुनुहुन्छ |त्यसै गरि अनलाईन मिडिया तर्फ सीएनएन ई न्युज,स्क्याई संसार डटकम,तामाङ अनलाईन डटकम र न्युज डायरी इकोशी न्युजबाट आर्थिक सहयोगको घोषणा गर्नु भएको भएकोछ |

त्यसै गरि कार्यक्रम स्थल व्यवस्थापनमा टेबुल ,कुर्सि ,म्यटेस,साउण्ड सिस्टम , तरकारि,खिर,खाप्स्यो,फलफुल,सेलरोटी,अचार,पानी,जुस,पुरी ईत्यदी विभिन्न संघ,संस्था र सङ्गठनहरु संगै विभिन्न महानुभावहरुले सहयोग गर्ने भएकोछ | साथै सम्पूर्ण इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा उक्त दिन “प्रसाद ग्रहण” गर्न उपस्तिथितको निमित हार्दिक निमन्त्रणा गर्दछौ |

मिति :-२१ मे २०१६ शनिबार
स्थान :-लेबेस्न्की पार्क,तेलअविव
निर्मला गुरुङ
(महासचिव) तथा
नेपाल आदिबासी जनजाती महासंघ इजरायल परिवार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution