इजरायलमा संघसंस्था कति छन् ? बार्षिक लाखौको सहयोग …..
बिनु थिङ तामाङ – इजरायल | बैदेशिक रोजगारको क्रममा इजरायलमा बसोवास गर्ने नेपाली समुदायले विभिन्न संघसंस्था स्थापन गरेर सामाजिक ,धार्मिक र राजनीतिक क्षेत्रमा आ-आफ्नो तर्फबाट सक्रिय भई अघि बढिरहेका छन् | इजरायलबाट बिशेष गरी परोपकारी / सामाजिक सेवाको लागि प्रत्यके बर्ष विभिन्न संघसंस्थाबाट संकलन गरी दैवीप्रकोप-भूकम्पपिडित,बाढीपिडित,आगलागीको लागि सहयोग पुर्याउदै आएका छन् | यसैगरी विभिन्न रोगबाट पिडित बिरामीहरुको उपचार्थ,स्कुल भवन निर्माण ,मन्दिर-गुम्बा निर्माण,शैक्षिक सामग्री,छात्रवृद्धि आदिको निमित्त लाखौं रुपियाँ नेपालमा सहयोग गरी रहेका छन् | यसको अतिरिक्त नेपाली चाडपर्वहरुमा विभिन्न कार्यक्रमको साथै साहित्यिक कार्यक्रम र भ्रमण कार्यक्रमहरु आयोजन भई रहन्छन् | इजरायलमा सामाजिक / जातीय संघसंस्था,धार्मिक र राजनीतिक गरी जानकारीमा आएसम्म सक्रिय संघसंस्थाहरु निम्न रहेका छन् |
१. एनआरएन,इजरायल
२. नेपाल आदिवासी जनजाती महासंघ,इजरायल
३. शेर्पा संघ,इजरायल
४. तमु समाज इजरायल
५. नेपाल तामाङ घेदुङ,इजरायल
६. ह्यल्मो समाज,इजरायल
७. नेवा ख:ल,इजरायल
८. किरात राई यायोख्या नेपाल, इजरायल
९. किराई याक्थुङ चुम्लुङ,इजरायल(नेपाल)
१०. नेपाल मगर संघ,इजरायल
११.सोसाईटी अफ हेल्पिङ हड्स ,इजरायल
१२. मात्रृभुमीका लागी युवा अभियान,इजरायल
४. प्रवासी नेपाली नागरिक समाज,इजरायल
५. सत्य साई सेन्टर,इजरायल
६. श्री कृष्ण प्रणामी गैर आवासिय नेपाली परिषद् , इजरायल
७. हिन्दु जागरण नेपाल अभियान इजरायल
८. हिन्दु धर्म संरक्षण अभियान,इजरायल
९. अन्तराष्ट्रिय कलाकार मंच, इजरायल
१०. अन्तराष्ट्रिय नेपाली कलाकार समाज,इजरायल
११. नारी आवाज इन इजरायल
१२. बिश्व नेपाली साहित्य महासंघ,इजरायल शाखा
१३. नमस्ते नेपाल हातेमाले सामाजिक संस्था,इजरायल
१४. लुम्विनी कपिलवस्तु दिवश अभियान,इजरायल
१५. नेपाली संघीय समाज ,इजरायल
१६. संघिय जनमुक्ति मंच,इजरायल
१७. नारीका लागी नारी,इजरायल
१८. चितवन समाज,इजरायल
१९.नेपाल मुक्तक प्रतिष्ठान,इजरायल शाखा
२०. पर्वत सेवा समाज नेपाल
२१. रुपन्देही सेवा समाज,इजरायल
२२. संयुक्त नेपाली मण्डल,इजरायल
२३. परोपकारी सहकार्य समाज,इजरायल
२४.संघीय लिम्बुवान समाज इजरायल
२५.अन्तराष्ट्रिय नेपाली समाज,इजरायल (नयाँ शक्ति नेपाल )
२६.अन्तराष्ट्रिय नेपाली साहित्य समाज,इजरायल च्याप्टर
इजरायलबाट संचालित अनलाइन मिडियाहरु
नेपाल इजरायल डट नेट
इकोशी डट कम
सिएनएनई न्यूज डट कम
राईट नेपाल डट कम
नारी दर्पण डट कम
तामाङ अनलाइन डट कम
स्काई संसार डट कम
न्युज डायरी ३६५ डट कम
नबिन नेपाल डट कम
(कुनै संघसंस्थाको नाम छुटेका भए क्षमापार्थि चाहन्छु |)