हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नयाँ शक्ति नेपाल, कतारमा आक्रामक, सहानिया क्षेत्रको’ क्षेत्रीया भेला सम्पन्न

qatar nayashakti

ध्रुब क्षेत्री, कतार । नयाँशक्ति कतार (अन्तराष्ट्रिय नेपाली समाज कतार-INS) अन्तर्गत शाहानिया क्षेत्रको, क्षेत्रीय भेला हिजो बैशाख २४, २०७३ का दिन सम्पन गरेको छ । सो भेलाले श्री दिनेश कुमार धिमाल संयोजकमा र सचिबमा बीरू थापा मगर लाइ सर्बसम्मत पदाधिकारीमा चयान गर्दै अन्या पदाधीकारीहरु पसी थप्ने गरि ४८ सदस्य अन्तरिम क्षेत्रीय कमिटि गठन गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद सद्सस्य तथा कतारका संयोजक बि.बि खराल (रोशन) ले नेपालको सरकार बर्तमान सत्ता परिवर्तनको खेलमा लाग्नु र भूकम्प पीडितहरूको राहत र पुनर्निमाणमा दिला सुस्ती गर्नुको पछाडि व्यापक भ्रस्टचार र अनियमितता हुनसक्ने गम्भीर आरोप लगाउदै भन्नु भयो, यो सरकारको गठन र अहिलेको सत्ता परिबर्तनका खेलको हल्लाहरुले के प्रस्ट पार्यो भने यो सरकार र यहा का भ्रस्ट सासक र नेताहरुलाई जनताको जनजिबिकाको समस्या को चिन्ता भन्दा आफूहरूले कसरि मिलेर खाने भन्नि कु-संस्कार को करण साथै ढुलमुले बेइमान राजनितिक नेताका कारन नेपाल र नेपाली ले दुखः पाइरहेको र देशमा उत्पादनमा प्रतिबन्धि लगाई कमिसन खान पल्केको कारण युवा शक्तिलाइ विदेशमा जान बाध्य परिएको बताउँदै अब नयाँ , सम्रिद्द नेपाल र आर्थिक क्रान्तिमा अगि बडनको लागि प्रबासमा रहेका युवाहरुलाई नयाँ शक्तिमा आउन र देश फर्किएर लगानी गर्न वा बिदेसमा बसेर भए पनि सम्रिद्द नेपाल निर्मार्ण को अभियानलाई तन- मन ले सयोग गर्न आवहान गर्नु भएको थियो ।

qtr2

उक्त भेलाका अर्का अतिथि नयाँ शक्ति कतारका उप-समयोजक लाल भट ले, प्रबासको सन्दर्भमा पनि युवाहरु को नयाँ सक्क्ति प्रतिको मोह र अभियानमा विशाल रुपले जसरि अकर्सित देखिएको छ, त्यसलाई मध्य नजर गर्दा बुडा गोरुहरु बाट अबको खेत नजोतिने र गोरुहरुलाई हामी युब्बा पुस्ताले विस्थापित गरि नयाँ आधुनिकतामा प्रबेश गरि उत्पादनमा जोडिएर देशको आर्थिक क्रान्तिमा लाग्नु पर्ने बताए । उहाले भन्नु भयो आजको देशको प्रमुख एजेन्डा आर्थिक क्रान्ति रहेकाले बर्तमान नेता र सासक सत्तामा रहेकाहरुको अईले सम्म घैटोमा कहिल्यै घाम नलागेको भन्दै अब युवा जाग्नु पर्ने र देशको मुहार फेर्न एक हुनु पर्ने बताए । त्यस्तै नयाँ सक्त्ति कतारका प्रमुख सल्लाहकार रामु बस्यालले बर्तमान राज्य सत्ताको महेन्द्र रास्ट्रवादको खोक्रो नाराले जन्तालाई लुट्ने काम भन्दा अरु केही नगरेको आरोप लगाए । साथै उहाले अब युवा नजागे देशको स्वाधीनता गम्बिर खत्रामा रहेको बताउँदै मण्डले रास्ट्रबाद को नारा होइन अब बिकाश दिन र देशले गणतन्त्र , संघीयता, धर्म निरिपेक्ष्यता रुपी नयाँ सम्बिधान पाइसकेकोले खोक्रो नारा होइन रोजगारिको स्रिजना र विकास र पुनर्निमाणमा लाग्न जोड दिनु पर्नेमा यो सरकार किन मौन छ भन्दै प्रस्न गरेका थिए । सो कार्यक्रमलाइ नयाँ शक्ति मध्य पुर्बका सह-सचिव सुमन मगरले संचालन गर्नु भएको थियो भने नयाँ शक्ति कतार( अण्ट्ररास्टिया नेपालि समाज कतार -INS ) का प्रबक्ता धुर्ब क्षेत्रीले स्वागत मन्तब्य दिदै कतारमा नयशक्तिको अबस्था, हामीले संगठनलाइ अगाडी बडाउन गर्नु पर्ने योगदानको बारेमा चर्च्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा नयाँ शक्ति कतार मुस्लिम समाजका संयोजक इबराहिम मिया, नयाँ शक्ति कतारका अन्तरिम केन्द्रीय परिसद सदस्य , युवा नेता दुर्गा बि.क र सन्तोष बस्नेत को पनि उपस्तिथि थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution