हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति नेपाल, कतारमा आक्रामक, सहानिया क्षेत्रको’ क्षेत्रीया भेला सम्पन्न

qatar nayashakti

ध्रुब क्षेत्री, कतार । नयाँशक्ति कतार (अन्तराष्ट्रिय नेपाली समाज कतार-INS) अन्तर्गत शाहानिया क्षेत्रको, क्षेत्रीय भेला हिजो बैशाख २४, २०७३ का दिन सम्पन गरेको छ । सो भेलाले श्री दिनेश कुमार धिमाल संयोजकमा र सचिबमा बीरू थापा मगर लाइ सर्बसम्मत पदाधिकारीमा चयान गर्दै अन्या पदाधीकारीहरु पसी थप्ने गरि ४८ सदस्य अन्तरिम क्षेत्रीय कमिटि गठन गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद सद्सस्य तथा कतारका संयोजक बि.बि खराल (रोशन) ले नेपालको सरकार बर्तमान सत्ता परिवर्तनको खेलमा लाग्नु र भूकम्प पीडितहरूको राहत र पुनर्निमाणमा दिला सुस्ती गर्नुको पछाडि व्यापक भ्रस्टचार र अनियमितता हुनसक्ने गम्भीर आरोप लगाउदै भन्नु भयो, यो सरकारको गठन र अहिलेको सत्ता परिबर्तनका खेलको हल्लाहरुले के प्रस्ट पार्यो भने यो सरकार र यहा का भ्रस्ट सासक र नेताहरुलाई जनताको जनजिबिकाको समस्या को चिन्ता भन्दा आफूहरूले कसरि मिलेर खाने भन्नि कु-संस्कार को करण साथै ढुलमुले बेइमान राजनितिक नेताका कारन नेपाल र नेपाली ले दुखः पाइरहेको र देशमा उत्पादनमा प्रतिबन्धि लगाई कमिसन खान पल्केको कारण युवा शक्तिलाइ विदेशमा जान बाध्य परिएको बताउँदै अब नयाँ , सम्रिद्द नेपाल र आर्थिक क्रान्तिमा अगि बडनको लागि प्रबासमा रहेका युवाहरुलाई नयाँ शक्तिमा आउन र देश फर्किएर लगानी गर्न वा बिदेसमा बसेर भए पनि सम्रिद्द नेपाल निर्मार्ण को अभियानलाई तन- मन ले सयोग गर्न आवहान गर्नु भएको थियो ।

qtr2

उक्त भेलाका अर्का अतिथि नयाँ शक्ति कतारका उप-समयोजक लाल भट ले, प्रबासको सन्दर्भमा पनि युवाहरु को नयाँ सक्क्ति प्रतिको मोह र अभियानमा विशाल रुपले जसरि अकर्सित देखिएको छ, त्यसलाई मध्य नजर गर्दा बुडा गोरुहरु बाट अबको खेत नजोतिने र गोरुहरुलाई हामी युब्बा पुस्ताले विस्थापित गरि नयाँ आधुनिकतामा प्रबेश गरि उत्पादनमा जोडिएर देशको आर्थिक क्रान्तिमा लाग्नु पर्ने बताए । उहाले भन्नु भयो आजको देशको प्रमुख एजेन्डा आर्थिक क्रान्ति रहेकाले बर्तमान नेता र सासक सत्तामा रहेकाहरुको अईले सम्म घैटोमा कहिल्यै घाम नलागेको भन्दै अब युवा जाग्नु पर्ने र देशको मुहार फेर्न एक हुनु पर्ने बताए । त्यस्तै नयाँ सक्त्ति कतारका प्रमुख सल्लाहकार रामु बस्यालले बर्तमान राज्य सत्ताको महेन्द्र रास्ट्रवादको खोक्रो नाराले जन्तालाई लुट्ने काम भन्दा अरु केही नगरेको आरोप लगाए । साथै उहाले अब युवा नजागे देशको स्वाधीनता गम्बिर खत्रामा रहेको बताउँदै मण्डले रास्ट्रबाद को नारा होइन अब बिकाश दिन र देशले गणतन्त्र , संघीयता, धर्म निरिपेक्ष्यता रुपी नयाँ सम्बिधान पाइसकेकोले खोक्रो नारा होइन रोजगारिको स्रिजना र विकास र पुनर्निमाणमा लाग्न जोड दिनु पर्नेमा यो सरकार किन मौन छ भन्दै प्रस्न गरेका थिए । सो कार्यक्रमलाइ नयाँ शक्ति मध्य पुर्बका सह-सचिव सुमन मगरले संचालन गर्नु भएको थियो भने नयाँ शक्ति कतार( अण्ट्ररास्टिया नेपालि समाज कतार -INS ) का प्रबक्ता धुर्ब क्षेत्रीले स्वागत मन्तब्य दिदै कतारमा नयशक्तिको अबस्था, हामीले संगठनलाइ अगाडी बडाउन गर्नु पर्ने योगदानको बारेमा चर्च्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा नयाँ शक्ति कतार मुस्लिम समाजका संयोजक इबराहिम मिया, नयाँ शक्ति कतारका अन्तरिम केन्द्रीय परिसद सदस्य , युवा नेता दुर्गा बि.क र सन्तोष बस्नेत को पनि उपस्तिथि थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution