हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ डाजाङको नवौ अधिबेशन सम्पन्न,अध्यक्षमा सन्चु ब्लोन तामाङ

dajang

२०७३ बैशाख – २५ | तामाङ डाजाङको नवौ अधिबेशन काठमाडौँ स्थित C/W पार्टी प्यालेसमा सम्पन्न भएको छ |  अधिवेशनबाट अध्यक्षमा सञ्चु ब्लोन तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ |

नव निर्वाचित अन्य पदाधिकारीहरुमा क्रमश -उपाध्यक्ष:फुल कुमार बोम्जन,सचिव:प्रकाश थिङ तामाङ ,सहसचिव : धाम्जेरोज मोक्तन तामाङ ,कोषध्यक्ष:बिना थिङ तामाङ सदस्यहरुमा नेत्र मोक्तन तामाङ,साम्देन दोङ तामाङ ,मणिक लाल घिसिङ तामाङ ,राम गोम्जा तामाङ ,हिरा माया घिसिङ तामाङ,प्रेम थोकर तामाङ ,बुद्ध राम थिङ तामाङ ,अमिर योन्जन तामाङ ,निकिता वाईबा तामाङ ,प्रयत्न वाईबा तामाङ र रुपाक ग्लान तामाङ हुनुहुन्छ |

तामाङ जातीको भाषा , कला तथा संस्कृति  र मौलिक परम्परालाई साहित्य मार्फत संरक्षण गर्ने मुख्य उद्धेश्यका साथ  तामाङ भाषीहरु माझ  रहेको  प्रतिभालाई प्रोत्साहन गर्दै  तामाङ भाषिक साहित्यिकलाई विकास गर्ने कार्यमा  तामाङ डाजाङले महत्वपुर्ण योगदान पुर्याउदै आएको छ |

9

010

10

12

13

14






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution