हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

हिटलरले हत्या गरेको ६० लाख यहुदीको लासको चाङ (दर्दनाक फोटोफिचर)

 20
इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारक समेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे ।

२० अप्रिल १८८९ मा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमासमेत सहभागी भएका थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेता समेत बने ।

आफूसत्तामा जान उनले सन् १९२३ मा ’कु’को असफल प्रयाससमेत गरेका थिए । सोही असफल कुको कारणले उनी जेलमा परे । त्यही उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे ।

अन्ततः उनी सन् १९३३ मा जर्मन चान्सलरमा नियुक्त भए । त्यसपछि उनले नाजी विचारधारामा आधारित अधिनायकवादी, निरंकुश शासनको शुरुवात गरे ।
उनले सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरी दोश्रो विश्वयुद्धको शुरुवात गरे । सन् १९४३मा हिटलरमा केहि पराजयहरू भोग्नुप¥यो ।

हिटलरको रंगभेदी नीतिले गर्दा ११ करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।

हिटलरले किन ६० लाख यहुदीको हत्या गरे भन्ने विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएको पाइन्छ । तर विश्लेषकहरुका अनुसार सन् १९३० को दशकमा जर्मनको कुल जनसंख्याको केही हिस्सा एकात्मक जातिय श्रेष्ठताको आधारमा शासन गर्न चाहान्थे ।

21

26

29

31






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution