हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कोरियामा २५६०अौ बुद्ध जयन्ती मनाईने

buddha5
विकास मोक्तान तामाङ – सउल |  नागार्जुन गुम्वा नुङईन सेवा केन्द्रले २०१६ मे २२ तारीख आर्इतवारको दिन विश्व शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५६० औं जन्म जयन्तीको पावन अवसरमा विशेष पुजापाठ गरी बुद्ध जयन्ती मनाउने भएको छ ।

नेपालमा बुद्ध जयन्ती २१ तारिख परेता पनि विविध कारणले कोरियामा अाईतवार मनाउने भएको हो | नागार्जुन गुम्वा (Nungin Sewa Kendra) जिहेङ , ( ट्रेन लार्इन नं. १, जिहेङ स्टेशन, गेट नं १ बाट निस्केर बाटो क्रस गर्ने र देब्रो पटि १ मिनेट अगाडी IBK BANK भएको 8TH तला)मा बिहान ११:०० बजे देखि शुरु हुने कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ उपस्थितीको लागि आयोजक द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution