हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

जब स्त्रीले बुद्धलाई सोधिन् – युवावस्थामा मै पहेलो वस्त्र किन लगाएको ?

budhha
महात्मा गौतम बुद्धको जीवनसंग जोडिएका कयौं प्रेरक प्रसंग चर्चित छन्। त्यस्तै एक प्रसंग, जसमा कुनै एक स्त्रीले उनलाइ संन्यास लिनुको रहस्य सोधेकी थिइन।

एक पटक महात्मा बुद्ध कुनै गाउँ गएका थिए। त्यहाँ एक स्त्रीले उनलाइ सोधिन, ‘तपाई त कुनै राजकुमार जस्तो देखिनु हुन्छ, यस्तो युवावस्थामै यो पहेलो वस्त्र धारण किन गर्नुभएको ?’

बुद्धले उत्तर दिए, ‘मैले तीन प्रश्नको हल खोज्नको लागि सन्यास लिएको हुँ’ बुद्धले भने, ‘हाम्रो शरिर युवा अनि आकर्षक छ, तर यो बुढो हुनेछ, अनि बिरामी हुनेछ र अन्तत: यसले मृत्यु प्राप्त गर्नेछ। मलाई वृद्धाअवस्था, बिमारी अनि मृत्युको कारणको ज्ञान प्राप्त गर्नुछ।’

बुद्धको कुरा सुनेर ती स्त्री निकै प्रभावित भइन अनि बुद्धलाइ भोजनको लागि आमन्त्रित गरिन। जब यो कुरा गाउँका मानिसले सुने तब सबैले बुद्धलाइ भने कि उनी ती स्त्रीकोमा नजाउनु, किनकी ती स्त्री चरित्रहिन छिन। बुद्धले गाउँको मुखियासंग सोधे, ‘के यो कुरा सत्य हो ?’

मुखियाले पनि गाउँका मानिसको कुरामा सहमति जनाए। तब बुद्धले मुखियाको एउटा हात समाएर भने अब ताली बजाएर देखाउ। मुखियाले भने, ‘यो त असम्भव छ, एक हातले त ताली बज्न सक्दैन।’

बुद्धले भने, ‘ठिक यसरी नै कुनै स्त्री एक्लै चरित्रहिन हुन सक्दिनन्। यदि यो गाउँका पुरुष चरित्रहिन नभएको भए ती स्त्री चरित्रहिन हुने थिइनन्।’ बुद्धका कुरा सुनेर गाउँका पुरुषले लाजले टाउको निहुर्याए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution