तामाङ डाजाङको बार्षिक उत्सव ,नवौ अधिवेशन र ग्योइकाइ गेताङ
तामाङ भाषा र साहित्यमा समर्पित साहित्यिक संस्था तामाङ डाजाङको १५ बार्षिक उत्सब , नवौ अधिवेशन र १५२ औ साहित्यिक कार्यक्रम बैसाख २५ गते शनिबार सी डव्लु रेष्टुरेन्ट कमलादी काठमाडौँमा एकै साथ हुने भएको छ | कार्यक्रममा उपस्थितको लागि आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |