हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लेस्टर सिटी इङ्गलिश प्रिमियर लिग विजेता

leicester_city_fan
यस वर्षको इङ्गलिस प्रिमियर फुटबल लिगमा लेस्टर सीटीको जितलाई परिको कथासँग तुलना गरिएको छ।लेस्टर सिटी फुटबल टीम गत वर्ष प्रिमियर लिगबाट झन्डै ‘रेलेगेसन’ अर्थात घटुवामा परेको थियो।

लेस्टर सिटीले जीत हासिल गर्नको लागि बललाई हिर्काउनै परेन किनभने जित्नै पर्ने अवस्थामा रहेको टोटनहमले चेल्सीसँग २-२को बराबरी गरेको थियो।

‘अनौठो’

लेस्टर सिटीको जीतलाई टीम खेलकुदको इतिहासकै सबैभन्दा अनौठो विजयको रुपमा हेरिनेछ।इङल्याण्डको टोलीका पूर्व स्ट्राइकर रहेका लेस्टर सिटीका पूर्व खेलाडी ग्यारी लिनेकरले भने लेस्टर सिटीको जीत आफूलाई पत्याउनै कठिन भएको बताए।

आफ्नो टिम प्रिमियर लिग विजेता घोषित भएपछि लेस्टर सिटीका समर्थकहरुले खुशियाली मनाएका थिए।उनले भने, “खेल सकिएपछि म अन्त्यमा निकै भावुक बने। मैले केहीबेर त सासै रोक्न पर्यो।”“मैले सानो हुँदा देखि नै उनीहरुलाई हेरिरहेको छु, अहिले जे भयो त्यो वास्तवमा सम्भव नै छैन।”लिनेकरले लेस्टर सीटीको जितलाई आफ्नो खेल जीवनको एक पत्याउनै नसकिने घटना भएको बताए। बीबीसी नेपाली सेवा |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution