धुर्मुस सुन्तलीद्धारा दोस्रो एकीकृत बस्ती निर्माणका लागि सहयोग आग्रह
काठमाडौं, बैशाख १९ गते । टेलिृंखला मेरी बास्सैका धुर्मुस सुन्तलीको जोडी अर्थात् सीताराम कटट्ेल तथा कुन्जना घिमिरेको जोडीले फेरि अर्को एकीकृत बस्ती निर्माण शुर गरेका छन् ।
यसअघि पनि यो जोडीले भूकम्पपीडितहरुका लागि काभ्रेमा पहिलो एकिकृत बस्ती निर्माण गरेर स्थानीय पहरी जातिका परिवारलाई हस्तान्तरण गरेका थिए । साथै दोस्रो एकीकृत बस्ती निर्माणका लागि सहयोग गो फण्ड नामक वेवसाइटबाट सकिनेछ । धुर्मुस सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन https://www.gofundme.com/274vdtqc बाट यो लिंकमा क्लीक गरि आफुले चाहे जति सहयोग गर्न सकिने जनाएको छ |