हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छ उपक्षेत्रीय कार्यालयमा प्रमुख पदस्थापन

राष्ट्रिय-पुनःनिर्माण-प्राधिकरण

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छ उपक्षेत्रीय कार्यालयमा छ सहसचिवलाई कार्यालय प्रमुखका रुपमा पदस्थापन गरेको छ । सहसचिव खोमराज कोइरालालाई काठमाडौँ, रमेशकुमार केसी ललितपुर, सुमन दाहाल काभ्रेपलाञ्चोक, नारायणप्रसाद सापकोटा नुवाकोट, शिवराम न्यौपाने दोलखा र जितेन्द्र बस्नेतलाई गोरखामा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ उपक्षेत्रीय कार्यालयले काठमाडौँ र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर, काभे्रपलाञ्चोक उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले गोरखा र धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनःनिर्माणको समन्वय र अनुगमन गर्नेछन् ।

यसअघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयको कार्यालय प्रमुखमा सहसचिव पदम अर्याललाई पदस्थापन गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई कार्यक्रम खर्च, भवन निर्माण लगायत क्रियाकलाप सञ्चालन गर्न रु तीन करोड ५९ लाख ८९ हजार अख्तियारी प्रदान गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution