नेपाली जोली – नायिका आशिका तामाङ
लामो समय देखि जर्मनीमा बस्दै आएकी आशिकाको तस्बिर हेर्नेहरू उनलाई हलिउड अभिनेत्री एञ्जिला जोली जस्तै देखिने भन्दै प्रशंसा गर्ने गर्छन् । तर, आशिका भने आफू जोली सँग मिल्दोजुल्दो देखिए पनि आफ्नै पहिचान र विशेषता बोकेर अगाडि बढ्ने बताउँछिन् । साथै जोलीसँग दाँजिँदा रमाइलो लागेको बताएकी छिन् । शिवम अधिकारीले निर्देशन गरेको चलचित्र ‘सुश्री’ मा नायिकाको भूमिका निभाएकी छिन् |
चलचित्र खेल्ने इच्छा,उद्धेश्य र ध्येय भएकोले आफ्नो सपना पुरा गर्न चलचित्रमा क्षेत्रमा प्रवेश /अभिनय गरेको बताउदै यस क्षेत्रमा कसैले शोषण गर्न खोज्छ भने तुरुन्तै भण्डाफोर गर्न सक्नुपर्छ , उनले भनेकी छिन् |