हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ब्लड क्यान्सर पीडित तामाङलाई आर्थिक सहयोग प्रदान

s
अर्जुन पाख्रिन

ब्लड क्यान्सरबाट पीडित कविता तामाङको उपचारका लागि हङकङमा सकंलन गरिएको ५ लाख ११ हजार रुपैया हस्तान्तरण गरिएको छ । सिभिल हस्पिटलमा उपचार भईरहेको तामाङलाई सोमबार हङकङका प्रतिनिधीहरुले सो रकम हस्तान्तरण गरिएको हो ।

स्थायी घर मोरङ र धनकुटा घर भएका हाल हङकङ भएका विनोद बल, विष्णु पाख्रिन र बाबुराम पाख्रिनको सहकार्यमा सो रकम संकलन भएको हङकङका प्रतिनिधि प्रमिला लामाले बताए । कविताको उपचारका लागि आवश्यक रकम सहयोग गर्ने समेत उनले बताए ।

खोटाङ जिल्ला, खार्मी गाविस वडा नम्बर ८ का तामाङलाई २०७२ जेठबाट ब्लड क्यानसर भएको सिभिल हस्पिटलले जनाएको थियो । आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारका लागि सहयोगको लागि सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका थिए ।

उनका श्रीमान अशोक डुम्जनले भने ‘ श्रीमतिको उपचारका लागि पैसा छैन कसरी उपचार गर्ने ।’ सामान्य परिवारको भएका कारण श्रीमतिको उपचारका लागि समस्या भएको उनले बताए ।

कविताको उपचारका लागि करिव २० लाख लाग्ने सिभिल हस्पिटले जनाएको छ । कविताको काखामा ६ महिनाको बच्चा समेत रहेका छन् । फोटो छ ः हङकङका प्रतिनिधि प्रमिला लामाद्वारा ब्लड कयान्सरका विरामी कविता तामाङलाई चेक हस्तान्तरण गर्दै ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution