तामाङ भेषभुषामा मोडेल: रश्मी तामाङ
अहिले लोकदोहोरी गीत र म्युजिक भिडियोमा निकै चम्किएकी मोडल हुन् -रश्मी तामाङ | उनी उत्कृष्ट नृत्यका साथमा अभिनय पनि राम्रै गर्छिन् | नुवाकोट जिल्लाको तामाङ बस्ती सामरी’मा जन्मिएकी रश्मीले – तामाङ फिल्म ‘बाजीमेला’मा समेत अभिनय गरेकी छिन् | उनीले गत ल्होछारमा आफ्नो समुदायको पहिचान झल्कने भेषभुषामा खिचिएको फोटोहरु , साभार @ उनकै फेसबुक मार्फत |