हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नयाँशक्ति बेलायतको अन्तरक्रिया कार्यकममा भट्टराईले सम्बोधन गर्ने

बेलायत, १९ वैशाख – नयाँशक्ती नेपालको अन्तराष्ट्रिय संगठन अन्तराष्ट्रिय नेपाली समाज युकेले यही आउँदो मे ८ तारिख आइरबार अल्डरसटमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त अन्तरक्रियामा बाबुराम भट्टराइले प्रत्यक्ष भिडिओ मार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको साथै प्रमुख अथिती नयाँशक्ती सचिवालय सदस्य बिरेन्द्र पोखरेल, यूरोप-बेलायत संयोजक  भोला खनाल उपस्थीति रहने अन्तरास्ट्रिय नेपाली समाजका प्रेस संयोजक जगन कार्कीले बताए।

आइएनएस युके द्वारा जारी  प्रेस बक्तब्यमा मुलुकमा सदियौं बर्षदेखि हरेक दल , संगठन र समाजमा जकडिएर रहेको भ्रष्ट संरचना बिकाशको बाधक रहेको र यसलाई तहसनहस गरी नयाँ सिराबाट संरचना बनाएर हस्तक्षेप गर्नुपर्ने प्रयास स्वरुप नयाँशक्ती अभियान सुरुभएको र नयाँशक्ती प्रति शुभेक्षा राख्नुहुने, जुनसुकै पार्टी आबद्द भएपनि बिकासको मुद्दा, असल सु-शासन र राम्रो कामगर्ने राजनीतिलाई समर्थन गर्ने परिस्कृत बेलायतको संस्कृतिमा परिचित सम्पूर्ण जनसमुदायहरुलाई आमन्त्रण गरिएको छ।

नेपालमा बिकासका मुद्दा , जनजीविका, सु-शासन, सदाचारीता र समाबेसीताको राजनीतिलाई मूलमन्त्र मान्दै स्पष्ट मार्गचित्र संगै शुरु भएको नयाँशक्ती अभियानमा सबैको सल्लाह, सुझाव, जिज्ञासा र प्रतिक्रिया सहित दिएर मार्ग निर्देश गर्न अनुरोध गरिएको छ। अन्तराष्ट्रिय नेपाली समाजको संस्थापक सदस्यता लिन चाहने महानुभावहरुले घ्छ र पासपोर्ट साइजको फोटो उपलब्ध गराई अभियानमा आबद्ध हुन सकिने पनि जनाइएको छ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution