इजरायलमा याक्थुङ समुदायको “यक्वा तंनाम” पर्व भव्यताको साथ मनाउने
किराँत याक्थुङ चुम्लुङ इजरायल नेपाल द्वारा याक्थुङहरुको उत्पत्ति मुन्धुमको आधारमा इक्सागेन खाम्बेक सा ….खाम्जिरि खाम्वोङ वा सा.को रुपमा मान्दै आएको पर्व “यक्वा तंनाम” २० मे २०१६ (शुक्रबार) तेलअविव इजरायलमा भव्यताको साथ मनाउने भएको छ |
“हामी प्रकृति पुजक हौँ” यसैको आधारमा परापुर्व कालदेखि हाम्रो पुर्खाहरुले मनाउदै आइरहेको पर्व यक्वा तंनामको अग्रिम शुभकामना सहित इजरायलवासी याक्थुडङवा याक्थुङमाहरुलाई कार्यक्रममा उपस्थितिको लागि लुङ मेंदिङ / हार्दिक निमन्त्रणा गरेको छ |