हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

स्मार्टफोन सफा गर्ने सजिलो तरिका

smart phone cleanस्मार्टफोन प्रयोग गर्नुहुन्छ भने त्यसको सुरक्षा र सफाइमा पनि ध्यान दिनु आवश्यक छ । स्मार्टफोन जति नै स्मार्ट भए पनि यदी त्यसको स्क्रिनमा फोहर वा धब्बा लागेको छ भने त्यसले सही ढंगमा काम गर्न सक्दैन । त्यसैले स्मार्टफोनको स्क्रिनलाई सफा र दुरुस्त राख्नुपर्छ । समय समयमा यसको स्क्रिनमा लागेको दाग धब्बा साथै औंलाका डामहरूलाई हटाउनु पर्छ । त्यसका लागि निम्न विधि अपनाउन सकिन्छ ।

– स्मार्टफोन स्क्रिनमा छोए चल्छ त्यसको अर्थ स्क्रिनमा छुनासाथ त्यहाँ देखिएको एप्लिकेसन् खुल्छ । यसले के जनाउँछ भने स्क्रिनमा विशेष खालको उपकरण जोडिएको छ जसले छुनासाथ काम गर्छ । त्यसो भएकाले मोबाइल सफा गर्दा त्यसको स्क्रिनमा दबाब पर्ने गरी हात चलाउनु हुँदैन । कुनै धब्बा वा दाग सहजै नगएको खण्डमा त्यसलाई सफा गर्नका लागि कपडा रगड्नु भन्दा पनि बजारमा पाइने स्प्रिट जस्ता रसायनिक झोलहरू प्रयोग गर्नुपर्छ । जसले सहजै धब्बा र टाँसिएर रहेका फोहरहरू हटाउन सकिन्छ ।

– स्मार्टफोन बोक्नेहरूले आफ्नो साथमा सदैव माइक्रोफाइबरको कपडा राख्नुपर्छ । जसले मोबाइलको स्क्रिन सफा गर्दा स्क्रिनमा धब्बा वा कोरिने समस्या हुँदैन । किनभने यो कपडा निक्कै नै मुलायम हुन्छ । मोबाइल किनिसकेपछि त्यसको स्क्रिनमा स्क्रिन गार्ड टाँस्दा खेरी नै पसलेसँग यसखालको कपडा माग्न सक्नुहुन्छ । यो खालको कपडा चस्मा सफा गर्नका लागि पनि प्रयोग हुन्छ किनभने यसमा सामान्य कपडामा भन्दा मुलायम रेशा हुन्छन् ।

 -स्क्रिनको सफाइ गर्दा तपार्ईंंको हातको चाल गोलाकार हुनुपर्छ । स्क्रिनलाई तलबाट माथि वा माथिबाट तल गरेर सफा गर्दा स्क्रिन सफा गर्न प्रयोग गरिएको तरल पदार्थ भित्र छिर्न सक्छ, त्यसैले कपडा हलुकासँग स्क्रिनमा गोलाकार चालमा सफा गर्नुपर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution