हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बाबु , मामा र नाता पर्ने दाजु मिलेर बालिका बलात्कार

बैसाख १७ गते । बालिका बलात्कार गरेको आरोपमा बाबु , मामा र नाता पर्ने दाजु पक्राउ परेका छन् ।जिल्लाको पूर्वी बेल्टार–बसाहा नगरपालिकाकी एक १३ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा बालिकाको आफ्नै बाबु र दाजु नाता पर्ने छिमेकी युवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

आप्mनै बाबु , मामा तथा छिमेकी दाजुबाट छोरी बलात्कृत भएको उजुरी आमाले दिएको आधारमा इलाका प्रहरी कार्यालय बेलटारले बालिकाका बाबु र छिमेकी दाजुलाई विहीबार पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । बालिकाकी आमाले छोरीमाथि विगत छ महिनायता आफन्तबाटै पटक पटक बलात्कार हुँदै आएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको इप्रका बेलटारले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर बालिकामाथि जवरजस्ती गर्ने गरेको उजुरीमा उल्लेख छ । सुरुमा गत मंसिरमा आफु घर नभएको बेला बाबुबाटै मादक पद्धार्थ सेवन गरेर छोरीमाथि जवरजस्ती गरेको र त्यसपछि मामाले र अलि पछिदेखि दाजु पर्ने छिमेकीले उनीमाथि जवरजस्ती गर्दै आएको थाहा पाएर उजुरी दिएको आमालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । डर, त्रास र प्रलोभन देखाएर उनीमाथि जवरजस्ती भएको कुरा आमाले निकै पछि मात्र थाहा पाएको बताइएको छ ।

आरोपीमध्ये मामा घरमा नभएकाले खोजी कार्य भईरहेको छ भने विहीबार साँझ पक्राउ बाबु र छिमेकी दाजुविरुद्ध शुक्रबार म्याद थपेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनुभयो ।

-भोटराज राई/उदयपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution