हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

के सम्भोग व्यायाम पनि हो ?

ओछ्यानमा पसिना आउने गरी सेक्स गर्दा ठूलै व्यायाम गरेको अनुभूति हुन सक्छ । जोडीसँग गरिने यौन कार्यलाई दैनिक ३० मिनेटको व्यायाम भन्न मिल्ला र ?

सेक्स र हस्तमैथुन आनन्ददायीमात्रै हुन सक्दैनन्, स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छन् र व्यायामसंग तुलना पनि गर्न सकिन्छ । वास्तवमा सेक्सका क्रममा हुने शारीरिक प्रतिक्रियाहरु व्यायामसंग मिल्दोजुल्दो हुन्छ । सन् १९६० मा गरिएको एक अध्ययनले पनि यौन प्रक्रियामा नियमित सहभागी हुने जोडीको श्वासप्रश्वास, मुटुको चाल र रक्त प्रबाहको दरमा वृद्धि भएको पाइएको थियो । यस्तो स्वास्थ्य लाभ गर्न जोकोहीले पनि छुट्टै व्यायाम गर्नुपर्छ । ‘तर सेक्स गर्दा नै यो फाइदा मिल्छ भने किन सेक्सबाट यो फाइदा नलुट्ने ?’ केही विज्ञरुको तर्क छ ।

पछिल्ला दिनमा यो अध्ययनको नतिजालाई वैज्ञानिकहरुले फेरि दोहो¥याएका छन् । यौन कार्यले मुटुको चाल तथा रक्तचापजस्ता शारीरिक तनाव वृद्धि गर्ने केही अनुसन्धानकर्ताले औल्याए । तर मनोवैज्ञानिक तनाबको तह अनियमित भएको पछि खुलासा भयो । यौन गतिविधिको औसत समय (३३ मिनेट) न्यून तनाब तहमा खर्चिएको अध्ययनले देखाएको थियोे ।

क्यानडाका जोडीबीच गरिएको एउटा अध्ययनमा छोटो अवधिमा गरिने यौन गतिबिधि औसत व्यायाम, फटाफट हिडे बराबर हुने पत्ता लागेको थियो । त्यसो भए यौन एउटा व्यायाम हो त ? विज्ञहरु भन्छन, यो व्यायाम हो र होइन पनि । यो तपाईंको व्यायामको परिभाषामा भर पर्छ ।
यदि तपाइको मनौविज्ञानलाई परिबर्तन गर्छ भने यो सेक्सको पाटो हो । तर व्यायामले मानिसको शारिरिक पक्रियामा हुने परिबर्तनलाई उत्तेजित गर्छ भने यो व्यायाम होइन ।

माशंपेशीजन्य स्वास्थ्य व्यक्तिको स्वास्थ्यको महत्वपूर्ण तत्व हो । प्रतिरोधी तालिम र अन्य व्यायामबाट स्वस्थ मांसपेशी बनाउन सकिन्छ भन्नेबारेमा हामीलाई धेरै थाहा छ । तर के मांसपेशीय स्वास्थ्य परिवर्तन गर्न सेक्सले पर्याप्त व्यायाम प्रदान गर्छ त ? यसबारे अन्य अध्ययन हुदैछ ।
हस्तमैथुनबाट कत्तिको व्यायाम हुन्छ त ? यसले मुटुको चाल बढाउने र सिस्टोलिक रक्तचाप बढाउने उल्लेख गरिएको छ । तर सेक्समा जस्तो व्यायाम हस्तमैथुनबाट मिल्दैन । बरु यसलाई हल्का व्यायाम जस्तै हिडडुलसँग तुलना गर्न सकिन्छ । कतिपय अवस्थामा व्यायाम सेक्सका लागि पनि उपयोगी हुन्छ ।@एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution