हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आयुर्वेद ग्रन्थ अनुसार कुन दिनको सेक्सबाट कस्ता छोराछोरी जन्मन्छन् ?

काठमाडौं । पुरानो आयुर्वेद ग्रन्थमा छोरा वा छोरी प्राप्तिको लागि  दिन–रात, शुक्लपक्ष–कृष्ण–पक्ष तथा महिनावारीका दिनबाट १६ औं दिनसम्मको महत्व उल्लेख गरिएको छ। धर्मग्रन्थमा पनि यस विषयमा विभिन्न कुरा उल्लेख गरेको पाइन्छ । यदि तपाई पनि छोरा वा छोरी प्राप्त गर्न चाहनु हुन्छ र त्यो पनि गुणवान भने यहाँ महिनावारी पछिका विभिन्न रातहरुको महत्वपूर्ण जानकारी प्रस्तुत छ। यो गणना महिनावारी सकिए पछि स्नान गरेर सुरु हुने गर्दछ ।

–चौथो रातको गर्भबाट जन्मने पुत्र अल्पायु र दरिद्र हुने गर्दछ ।

–पाँचौ रात्रिको गर्भबाट जन्मिएको कन्या भविष्यमा मात्र छोरी जन्माउने खालका हुन्छन् ।

–छैटै रात्रिको गर्भबाट जन्मने सन्तान मध्यम आयु भएको छोरा हुनेछ ।

–सातौ रात्रिको गर्भबाट जन्मने छोरी निःसन्तान हुन्छन् ।

–आठौ रातको गर्भबाट जन्मने छोरा ऐश्वर्यशाली हुन्छन्।

-नवौं रातको गर्भबाट जन्मने छोरी ऐश्वर्यवान हुन्छन्।

–दसौं रात्रिको गर्भबाट जन्मने छोरा चतुर हुन्छन्।

–एघारौं रात्रिको गर्भबाट जम्ने छोरी चरित्रहीन हुन्छन्।

–बाह्रौ रात्रिको गर्भबाट जन्मने छोरा पुरुषोत्तम हुन्छन् ।

–तेह्रौ रात्रिको गर्भबाट जन्मने छोरी वर्णशंकर हुन्छन्।

–चौधौं रात्रिको गर्भबाट जन्मने सन्तान उत्तम छोरा हुन्छन् ।

–पन्ध्रौं रातको गर्भबाट जन्मने छोरी सौभाग्यवती हुन्छन्।

–सोह्रौ रात्रिको गर्भबाट जन्मने छोरा सर्वगुण सम्पन्न हुने गर्दछन्।

व्यास मुनिले यही सूत्रका आधारमा अम्बिका, अम्बालिका तथा दासीसँग समागम गरेका थिए । जसबाट धृतराष्ट्र, पाण्डु तथा विदुरको जन्म भएको थियो । महर्षि मनु तथा व्यास मुनिको उक्त सूत्रको पुटि स्वामी दयानन्द सरस्वतीले आफ्नो पुस्तक ‘संस्कार विधि’मा स्पष्ट रुपमा उल्लेख गरेका छन् ।

प्राचीनकालका महान चिकित्सक वाग्मट तथा भवमिश्रले महर्षि मनुको उक्त कथनको पुष्टि पूर्णरुपमा गरेका छन्। दुई हजार वर्ष पहिला प्रसिद्ध चिकित्सक एवं सर्जन सुश्रुतले आफ्नो पुस्तक सुश्रुत संहितामा स्पष्ट लेखेका छन् मासिक श्रावपछि ४, ६, ८, १०, १२, १४ एवं १६ औं रात्रिको गर्भधानबाट पुत्र तथा ५, ७, ९, ११, १३ र १५ औं रात्रिको गर्भधानबाट छोरी जन्मने गर्दछन् ।

२५ सय वर्षअघि लेखिएको चरक संहितामा लेखिएको छ–भगवान अत्रिकुमारको कथनअनुसार महिलाको रज सबलताबाट छोरी तथा वीर्यको सबलताबाट छोरा जन्मने गर्दछन् । प्राचीन संस्कृत पुस्तक ‘सर्वोदय’ का अनुसार गर्भधानका बेला महिलाको दाहिने स्वास चले छोरी र बायाँ स्वास चले छोरा हुने गर्दछ । युनानका प्रसिद्ध चिकित्सक तथा महान दार्शनिक अरस्तुका अनुसार पुरुष र महिला दुवैको दाहिने अण्डकोषबाट छोरा तथा बायाँबाट छोरी जन्मने गर्दछन्। चन्द्रावती ऋषिका अनुसार छोराछोरीको जन्म गर्भाधानको समय महिला पुरुषको दायाँ–बायाँ स्वास क्रिया, नाडी, सुर्यस्वर तथा चन्द्रस्वरको स्थितिमा निर्भर रहने गर्दछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution