तामाङ समाज युएईको खादा सम्बन्धि प्रेस विज्ञाप्ति

एनआरएन युएईका अध्यक्षले गत हप्ता एक कार्यक्रममा खादा लाउन अस्विकार गर्दै आफ्नो संस्था द्वारा पनि खादाको प्रयोग नगर्ने घोषण गरे संगै युएईमा भएका संघसंस्था र सामाजिक संजालहरुमा यो बिषयले तिब्र रुपमा पक्ष र बिपक्षमा वादविवाद भएको छ | यसै शिलाशिलामा बौद्ध धर्ममार्गी तामाङ समाज युएईको खादा सम्बन्धि जारी गरेको प्रेस विज्ञाप्ति तामाङ अनलाइनलाई प्राप्त भएको छ |प्रेस विज्ञाप्तिको पूर्ण अंश: यस प्रकार रहेका छन् |