हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

राई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त

Home Secretary Narayan Gopal Malego congratulates acting Inspector General of Armed Police Force Durja Kumar Rai, in Kathmandu, on Sunday, December 20, 2015. Photo: APF

काठमाडौं, वैशाख १४  : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राईलाई बलको प्रमुखमा नियुक्त गरेको हो।
वलका तत्कालिन महानिरीक्षक कोषराज वन्त भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि मन्त्रिपरिषद्ले राईलाई गत पुष ४ गते सशस्त्र प्रहरी बलको कायम मुकायम प्रमुखको जिम्मेवारी दिएको थियो।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी राई २०७४ असार ३ गते अवकाश हुनेछन्। २०५७ सालमा गठित सशस्त्र प्रहरी बलमा राई नेपाल प्रहरीबाट एसपी पदमा स्थानान्तरण भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रका महानिरीक्षक कोषराज वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि राईले गत पुस ३ गते कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका थिए।

राईमाथि जनआन्दोलन दबाउन भूमिका खेलेको अभियोग छ। जनआन्दोलनपछि गठन भएको रायमाझी आयोगले राईलाई कारबाही गर्न सिफारिस गरेको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution