हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

त्रिभुवन विमानस्थल भन्दा विश्वका १० खराब एयरपोर्ट

qqq

काठमाडौं, वैशाख १४ : विश्वमा धेरै राम्रा विमानस्थलहरु छन्। सँगै नराम्रा पनि। नराम्रामध्ये पनि प्रतिस्पर्धा हुने गर्छ सबैभन्दा नराम्रा कुन हुन्? दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ ।

यो सूचीमा तेस्रो स्थानमा छ नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। खुसी यसमा हुनुहोस् कि संसारको सबैभन्दा खराब एयरपोर्टको यो सूचीमा नेपाल कम्तिमा पनि दुई मुलुकको विमानस्थलभन्दा माथि छ।

यी हुन् संसारका सबैभन्दा खराब एअरपोर्ट :
सूची नं १ : पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया
सूची नं २ : जिदाह किङ अब्‍दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया
सूची नं ३ : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नेपाल
सूची नं ४ : तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान
सूची नं ५ : कारसस सिमन बोलिभार इन्टरनेसनल एअरपोर्ट, भेनेजुएला
सूची नं ६ : पोर्ट औ प्रिन्स टुसेन्ट लोभर्चर इन्टरनेसन एअरपोर्ट, हैटी
सूची नं ७ : काबुल हमिद कारजाई इन्टरनेसनल एअरपोर्ट, अफगानिस्तान
सूची नं ८ : हो ची मिन सिटी तान सन नात इन्टरनेसनल एअरपोर्ट, भियतनाम
सूची नं ९ : इस्लामाबाद बेनेजिर भुट्टो इन्टरनेसनल एअरपोर्ट, पाकिस्तान
सूची नं १० : पेरिस वेउभेइस तिले एअरपोर्ट, फ्रान्स






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution