दृष्टिविहिनलाई हंङकङमा सुस्मा वाङबाको संयोजकत्वमा रकम संकलन
हङकङ डेटलाइन
वैशाख १२ : मोरङ जिल्ला उर्लाबारीका दृस्टी बिहिन दम्पती राजकुमार राई र इन्दिरा राईलाई सहयोगका हङकङमा रकम संकलन हुन थालेको छ ।
राई दम्पतीका लागि सूस्मा वाइबाकी संयोजकत्वमा हङकङ तामाङ घेदुङको पहलमा हङकङमा बसोबास गर्नेहरुको सहयोगमा रकम संकलन हुन थालेको हङकङबाट विश्वनाथ घिसिङले जानकारी दिएका छन् ।
संकलन भएको रकम केही केही दिनमा वाइबाले राई दम्पतीको नाममा पठाउने बुझिएको छ । उनले सहयोग गर्नेप्रति कृतज्ञता प्रकट गरेका छन् ।
अहिलेसम्म संकलन भएको नामवली सहित रकम निम्न रहेका छन् :
1.भवेस घिसिङ hk$ 501
2.राजु तामाङ ” 251
3.बिश्व नाथ घिसिङ ” 200
4.सुमि तामाङ ” 352
5.सरस्वती घिसिङ ” 150
6.रमेश मोक्तान ” 205
7.प्रेम लामा ” 201
8.सुजता लामा ” 105
9.खेन्पो कर्मा गुरु ” 151
10.सोमु पाख्रीन ” 155
11.कृष्ण लामा ” 110
12. छिरिङ लामा ” 100
13. मुस्कान तामाङ ” 150
14.भरत घिसिङ ” 201
15. सुभद्रा तामाङ ” 250
16.राज तामाङ ” 200
17. हरि लामा ” 150
18.प्रतिमा घिसिङ ” 105
19.नैनकला तामाङ ” 110
20.बाबुराम पाख्रीन ” 351
21.बिनोद बल ” 1105
22.बिष्णु पाख्रीन ” 151
23.दुर्गा बाहादुर योन्जन ” 170