हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

दृष्टिविहिनलाई हंङकङमा सुस्मा वाङबाको संयोजकत्वमा रकम संकलन

13090549_1164945066870141_1407930402_n.png

हङकङ डेटलाइन

वैशाख १२ : मोरङ जिल्ला उर्लाबारीका दृस्टी बिहिन दम्पती राजकुमार राई र इन्दिरा राईलाई सहयोगका हङकङमा रकम संकलन हुन थालेको छ ।

राई दम्पतीका लागि सूस्मा वाइबाकी संयोजकत्वमा हङकङ तामाङ घेदुङको पहलमा हङकङमा बसोबास गर्नेहरुको सहयोगमा रकम संकलन हुन थालेको हङकङबाट विश्वनाथ घिसिङले जानकारी दिएका छन् ।

12742730_1021312784583408_7725881669347970675_n

संकलन भएको रकम केही केही दिनमा वाइबाले राई दम्पतीको नाममा पठाउने बुझिएको छ । उनले सहयोग गर्नेप्रति कृतज्ञता प्रकट गरेका छन् ।

अहिलेसम्म संकलन भएको नामवली सहित रकम निम्न रहेका छन् :

1.भवेस घिसिङ hk$ 501
2.राजु तामाङ ” 251
3.बिश्व नाथ घिसिङ ” 200
4.सुमि तामाङ ” 352
5.सरस्वती घिसिङ ” 150
6.रमेश मोक्तान ” 205
7.प्रेम लामा ” 201
8.सुजता लामा ” 105
9.खेन्पो कर्मा गुरु ” 151
10.सोमु पाख्रीन ” 155
11.कृष्ण लामा ” 110
12. छिरिङ लामा ” 100
13. मुस्कान तामाङ ” 150
14.भरत घिसिङ ” 201
15. सुभद्रा तामाङ ” 250
16.राज तामाङ ” 200
17. हरि लामा ” 150
18.प्रतिमा घिसिङ ” 105
19.नैनकला तामाङ ” 110
20.बाबुराम पाख्रीन ” 351
21.बिनोद बल ” 1105
22.बिष्णु पाख्रीन ” 151
23.दुर्गा बाहादुर योन्जन ” 170






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution