हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गुगल प्ले स्टोरमा पनि छन् भाइरस भएका एप्स !

google-play

गुगल प्ले स्टोरमा कयौ ऐप्सहरु रहेका छन् । जुन तपाईको स्मार्टफोन वा ट्याबलेटको लागि ख़तरनाक बन्न सक्छन् । यस्ता ऐप्सहरु गूगलको भाइरस सेक्युरिटीवाट बचेर डाउनलोड हुने गर्दछन् । ट्रोजन यस मध्येको एक खतरनाक भाइरस हो । जुन पोर्न भिडियो हेर्ने मानिसलाई लक्षित गरेर तयार गरिएको छ । पोर्न भिडियो हेर्ने मानिसले भिडियोको लागि कहि पनि क्लिक गर्न तयार हुन्छन् । यस अवस्थामा ट्रोजन भाइरस प्रयोगकर्ताको स्मार्टफोन आउछ । भाइरस सेक्युरिटीको बिषयमा बताउने एक वेभसाइटका अनुसार अगस्त २०१५ र फेब्रुवरी २०१६ बीच ३४३ यस्तो क्लिक गर्ने विज्ञापन गुगल प्ले स्टोरमा देखिएका थिए ।

गूगल प्ले स्टोर – बेभसाइटका अनुसार एन्ड्रोइड प्रयोगकर्ता सामु पुग्न ‘पोर्न क्लिकर’ सबैभन्दा ज़्यादा सफल भएको छ । टेन्पल रन, टकिङग टम, सबवे सर्फ़र जस्ता नाम चलेका ऐप्सको नाम दिएर भाइरस साइटले युजर सामु पुग्न सफल भएका हुन् । एक पटक डाउनलोड भइसकेको ट्रोजनले तपाईले थाहानै नपाई फोनलाई कन्ट्रोल गरिसकेको हुन्छ ।

एंड्राइड – यस प्रकारका ट्रोज़न भाइरसले आफै विज्ञापनहरुमा क्लिक गर्दछन् र कम्पनीवाट उनिहरुले पैसा कमाउने गर्छन् । यदि तपाई चाहानुहुन्छ भने यस्ता एप्सवाट टाढै रह्न सक्नुहुनेछ । त्यसको लागि तपाई अनावश्यक एप्स डाउनलोड गर्नुहुदैन । ऐप्स बनाउने कम्पनीको नाम सधै राम्ररी पढने गर्नु पर्दछ । यदि कुनै एप्स नाम चलेको छ भने त्यसलाई बनाउने कम्पनीको नाम हेर्नुहोस र त्यसको डाउनलोड संख्या पनि पढ्नुहोस यसवाट तपाईलाई लागेको शंखा हट्नेछ । कुनै पनि ऐप्स सितैमा बन्दैन यदि अचानक त्यस एप्सको फ़्री भर्ज़न आयो भने तपाई सावधान हुन आवश्यक छ । साथै स्मार्टफोनमा सधै एन्टिभाइरस राख्ने गर्नुहोस् ।

-एजेन्सी । 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution